Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23575 - 23580 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2010-11-09, मंगलवार
सबिर श्रेष्ठ निर्देशित तथा नायिका रेखा थापाको पाँचौ चलचित्र 'कसले चोर्‍यो मेरो मन' हेर्न मंगलबार ललितपुर स्थित गुण सिनेमा ग्वार्को पुगेका माओवादी नेता डा. बाबुराम भट्टराईले स्क्रिप्टमा कमजोरी औलाएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-09, मंगलवार
चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको चौथो फिल्म अवार्डमा मनोनयनमा परेका अधिकाशं कलाकारहरूले एसएमएस भोट माग्न सुरू गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-08, सोमवार
आगामी शुक्रबार अर्थात नोभेम्बर १२ तारिखका दिन कतारको दोहा सिनेमा  हलमा   चलचित्र 'गंगा जल'को विशेष प्रदर्शन गरिने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-08, सोमवार
छैठौ प्रोजेक्टको चलचित्र साथी म तिम्रो प्रदर्शन मिति नजिकै गर्दा नयाँ प्रोजेक्टको सोचाईमा रहेका नायक भुवन केसीको  प्रोजेक्टलाई निर्देशक नारायण पुरीले अस्विकार गरेका छन् ।
विजय आवाज, काठमाण्डौ, 2010-11-08, सोमवार
एउटा ठूलो सेतो कागजको कुनै एक कुनामा कालो मसिले सानो दागमात्र लगायो भने मानिसले त्यही सानो दाग मात्र देख्छ । त्यो समयमा उनीहरुको दिमाखमा सेतो पानाको वाकी भाग कता हराउछ कता ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-08, सोमवार
एक बर्षअघि देखिको आफ्नो मनोकांक्षा पुरा गर्न नायिका झरना थापा भारतको  जम्बु काश्मिर स्थित बैश्णोदेवी  दर्शनका लागि पुगेकी छिन् । सःपरिवार  हिजो आईतबार अपरान्ह काश्मिर प्रस्थान गरेकी नायिका थापाको बैश्णोदेवी दर्जन गर्ने योजना नायक दिलिप  रायमाझीले गरि दिएका थिए ।
Results : 23575 - 23580 of 23981