Most Recent News Headlines
Results : 23557 - 23562 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2010-11-14, आईतवार
ह्याण्डसम उपाधीले परिचित नायक जीवन लुइटेल एक दिने आर्मी बन्नका लागि आईतबार बिहान शिवपुरी राष्टिय निकुञ्ज अन्र्तगतको कालीबहादुर गण लिपिकोट गएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-14, आईतवार
एक सांगितिक कार्यक्रममा सहभागी हुनको लागि अभिनेत्री करिश्मा मानन्धर र नायक दिलिप रायमाझी कतार प्रस्थान गरेका छन् ।
आइतबार बिहान साढे १० बजेबहराईन एयरको विमान माफर्त करिश्मा र दिलिपका कतार प्रस्थान गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-13, शनिवार
मस्तिष्क रोग (माइल्ड कोर्टिकल एट्रोफी ) बाट नराम्रो गरी प्रभावित भएका ९ बर्षीय बालक रौनक शर्मालाई नायिका ऋचा घिमिरेले आर्थिक सहयोग गरेकी छिन् ।

सुमन गैरे, काठमाण्डौ, 2010-11-13, शनिवार
पछिल्लो समयमा प्रदर्शन भएका चलचित्रहरूको आयु निकै छोटो रह्यो । हरेक चलचित्र एक हप्तामै उत्रन बध्य छन् । चलचित्रको आयु नलम्बिनुको कारणहरू मध्ये एउटा मुख्य कारण हो कथा ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
चलचित्र 'मिस यू' को सुटिङ्गको दौरानमा नायिका नम्रता श्रेष्ठले आफुलाई कुनै पनि स्थानमा भावनात्मक सहयोग नगरेको निर्देशक सुरेश दर्पण पोखरेलले खुलासा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
भर्खरै मात्र मालतीको भट्टीको छायाँकन सकेका निर्माता प्रदिप उदय अर्को चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को निर्माण कार्यमा जुटेका छन् ।
प्रदिपका अनुसार अहिले उक्त चलचित्रको गीतको काम भईरहेको छ ।
Most Visited News (monthly)

