Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23581 - 23586 of 24269
फिल्मीखबर, काठमाण्डौ, 2011-01-12, बुधवार
२०६८ सालको दशै सम्ममा आफूले  निर्देशकको समेत  परिचय बनाउने अठोट ब्यक्त गरेका महानायक राजेश हमालले फिल्म निर्देशन गर्न सक्छन कि सक्दैनन भन्ने बिषयमा  फिल्मीखबरले राखेको अनलाईन भोटिङ्ग पोलमा ७३ प्रतिशतले  उनी निर्देशक बन्न सक्ने विश्वास व्यक्त  गरेका छन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-01-11, मंगलवार
भनिन्छ मन्दिर भित्रका पुजारी भगवानका दूत हुन् । अनि ती दूतले  मनोकांक्षा के छ भनी सोध्दा अवश्य पनि पुजा गर्न आएको भक्तले सरासर आफ्नो मनोकांक्षा भन्ने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-11, मंगलवार
नायक रमित ढुंगानाले मंगलबार आफ्नै भतिजा सुमन ढुंगाना र आफू स्वयले खोलेको सानु फाउन्डेसनमा रहेका नौ जना अनाथ बालबालिका र केहि चलचित्रकर्मीको माझमा केक काटी आफ्नो ३० औं जन्मदिन मनाए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-11, मंगलवार
समय अनुसार गेटअपमा परिवर्तन आउनु स्वाभाविक हो । दुई वटा चलचित्र निर्देशन गरिसकेका एक जना निर्देशक ऋषि लामिछाने भने आफूलाई कसैले मुन्द्रे भनिदिए निकै मख्ख पर्छन् ।
विजय आवाज, काठमाण्डौ, 2011-01-11, मंगलवार
नेपाली चलचित्रको छायांकनमा निर्देशकले सवैभन्दा वढि वोल्ने भाषा हो 'एक्सन' र 'कट' । एक्सन र कट भन्न जानेपछि निर्देशकको पहिचान भिर्न धेरै समय लाग्दैन ।
फिल्मीखबर, काठमाण्डौ, 2011-01-10, सोमवार
नायक रमित ढुङ्गानाले मंगलबार आफ्नो ३० औं जन्मदिन मनाउदै छन् भने नायिका रेजिना उप्रेतीले पनि मंगलबार नै आफ्नो जन्मदिन मनाउदै छिन् ।
Results : 23581 - 23586 of 24269