Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23593 - 23598 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2010-11-04, बिहिवार
छोटो समयमा निकै चर्चा कमाउन सफल क्यामेरा म्यान संञ्जय लामाको गेटअप कुनै चाइनिजको भन्दा कम छैन ।
विजय आवाज, काठमाण्डौ, 2010-11-04, बिहिवार
अधिकांश मानिसहरु आफ्नो शरीर मोटो होस् भन्ने चाहदैनन् । झन पर्दामा देखिने कलाकारहरु यो विषयमा झनै सजक हुने गरेको पाईन्छ । सायद यहि कुराको हेक्का नायिका अरुणिमा लम्साललाई पनि छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-04, बिहिवार
हिन्दू धर्मालम्बीहरूको दोस्रो ठूलो पर्व तिहार अर्थात कालो कात्तिकमा पर्ने यो पाँच दिने मौसम पनि सुरू भईसकेको छ । नेपाली चलचित्र उद्योगका हिरोहरू आफ्ना दिदीबहिनीको हातको टिका लगाउन निकै नै हषिर्त भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-03, बुधवार
आगामी मसिंर १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र 'धर्मा' को पब्लिसिटीका लागि 'किन किन...' बोलको गीत सार्वजनिक गरिएको छ । जुन गीतलाई फिल्मीखबर डटकमले अनलाईनको माध्यमबाट पहिलो पटक सार्वजनिक गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-03, बुधवार
आगामी मंसीर ३ गतेबाट देशव्यापी रूपमा सार्वजनिक गरिने भनेर प्रचार प्रसार गरिएको चलचित्र 'बाटो मुनिको फूल' एक हप्ता पछि सरेको छ । अब यो चलचित्र मंसिर १० गते देशव्यापी रूपमा सार्वजनिक हुनेछ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-11-03, बुधवार
चलचित्र उद्योगमा २१ बर्षयता एक छात्र द्धन्द्ध निर्देशक भएर राज गरेका निर्देशक राजेन्द्र खड्गी जिन्दगीमा पहिलो पटक ट्राफिकको फेला परेका छन् ।
Results : 23593 - 23598 of 23981