Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23563 - 23568 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
 आज बाट प्रसारणमा आउने तयारीमा रहेको टेलिभिजन कार्यक्रम  वान डे आर्मी अन्तिम समयमा आएर स्थगित भएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-11-12, शुक्रवार
चलचित्रको कथाले न त नायिकाको रूप भन्छ न उचाई । कथाको डिमाण्ड अनुसार चलचित्रमा जस्तो सुकै बर्ण र आकारका नायिकाहरू फिट हुन सक्छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
यस अघि मंसिर १७ गतेका लागि प्रदर्शन मिति तय भएको मनीषा कोइराला अभिनित चलचित्र धर्मा मंसिर २४ गतेमात्र प्रदर्शन हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-12, शुक्रवार
पहिलो चलचित्र दि गेम प्रदर्शन नभई अर्को चलचित्र निर्देशन गर्ने तयारी गरिरहेकी महिला निर्देशक रक्षा सिंह राणालाई नयाँ हिरो हिरोइन आवश्यक्ता परेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-11-11, बिहिवार
आगामी माघ १४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र स्वर मार्फत नायिकाको परिचय बनाउने तरखरमा जुटेकी केकी अधिकारी बिहिबार कमलपोखरी स्थित सिटि सेन्टरमा विन्डो सपिङ्गमा व्यस्त थिईन ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-11, बिहिवार
काठमाण्डौको ट्राफिक जाम देखि नायक दिलिप रायमाझीलाई धेरै टेनशन भएछ । उनलाई न रातमा निद्रा लाग्छ न दिनमा भोक । त्यसैले उनले एउटा उपाय सोचे छन ट्राफिक जाम कम गर्ने ।
Results : 23563 - 23568 of 23981