Most Recent News Headlines
Results : 23569 - 23574 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2010-11-11, बिहिवार
गएको कात्तिक बाह्र गते देखि उपत्यकामा प्रदर्शन आएको चलचित्र डरले तेस्रो सातामा पनि उत्साहजनक प्रदर्शन गर्न सफल भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-10, बुधवार
हुन त चलचित्रको भाषामा हाईस्पिडको अर्थ विस्तारै भन्ने बुझिन्छ । तर यहाँ प्रस्तुत गर्न खोजिएको बिषय चलचित्र भित्रको हैन ।
नायिका रेजिना उप्रेतीले स्कुटी चढ्न थालेको धेरै भईसक्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-10, बुधवार
भगवान बुद्धको कथामा आधारित चलचित्र 'पटाचारा' बेल्जियमको लुभेन र ब्रसेल्स शहरमा प्रदर्शन हुने भएको छ । पार्श्वगायक कुमार कान्छाको सहयोगार्थ सो चलचित्र प्रदर्शन गरिन लागिएको हो ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-10, बुधवार
एउटै थर फरक नाम, एउटै बर्ण तर फरक काम । फरक यो कारणले कि एक भट्टराई देश हाँक्दै छन् त अर्का भट्टराई चलचित्र उधोगलाई हाँक्ने कोसिस गर्दै छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-10, बुधवार
हुन त नेपालको हरेक क्षेत्रमा राजनीतिले नराम्रो गरी प्रभाव पारेको छ । नेताको झिनो आशे बोलीमा धेरै जनताहरूले सपनाको ठूलो महल पनि नबनाएका हैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-09, मंगलवार
सात महिना लामो अमेरिका बसाईपछी नायक रमित ढुङ्गाना नेपाल फर्किएका छन् । नेपाल फर्किएपछी मंगलबार एक कार्यक्रममा पहिलो पटक सार्वजनिक भएका नायक ढुङ्गानाले गएको लक्ष्मीपुजाको दिन आफु नेपाल ओर्लिएको बताए ।
Most Visited News (monthly)

