Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23449 - 23454 of 23979
सुमन गैरे, काठमाण्डौ, 2010-12-07, मंगलवार
रङ्गमन्च, म्युजिक भिडियो हुँदै चलचित्र निर्देशनमा पाईला टेकेका निर्देशक प्रशन्न पौडेलले निर्देशन गरेको  पहिलो चलचित्र 'स्वर' को प्रदर्शन मिती नजिकिंदै गएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-06, सोमवार
टेलिभिजन च्यानलहरुमा फिल्म सम्बन्धी कार्यक्रम थुप्रै प्रसारणमा आईरहेका बेला नेपाली फिल्मलाई लक्षित गर्दै मंगलबार बेलुकीबाट अर्को एक फिल्मी कार्यक्रम 'पर्दा' प्रसारण हुने भएको छ ।
गणेश ढकाल, पोखरा, 2010-12-06, सोमवार
सञ्चारकर्मी कुमार आचार्यको निर्माण एवं यादव सिलवालको निर्देशन रहेको चलचित्र 'मानव' को हाल पोखराका बिभिन्न रमणीय स्थलहरुमा छांयाकन भईरहेको छ । लामो समयदेखि रजतपटबाट टाढिएका नायक सरोज खनाल चलचित्र 'मानव' मार्फत पुनः दर्शकहरुमाझ देखा पर्दैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-06, सोमवार
चलचित्र नैना रेशम निर्देशन गरेर चर्चामा आएका निर्देशक आर बि के शरदले फेरि अर्को चलचित्र निर्देशन गर्ने भएका छन् ।   शरदले निर्देशन गर्न लागेको चलचित्र 'नबोलेनी हाँसि राखन' को अहिले गीत रेकर्डिङ भईरहेको छ ।
विजय आवाज, काठमाण्डौ, 2010-12-06, सोमवार
आफ्नो वारेमा एउटै कुरा वारम्वार सुन्नु पर्यो भने उसलाई त्यस क्षेत्रवाट नै निराशा पैदा हुन्छ । निराशाले मानिसको दिमाखमा बिभिन्न थरिका सोचाईहरु विकास गर्ने गर्दछ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-06, सोमवार
तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ, मन पराएँ माया लाएँ मैले के विराएँ, ढुङ्गा खोज्दा देउता पाएँ मैले के विराएँ..... अञ्जु पन्तले गाएको यि गीतका हरफहरूसंगै सानो संगीतको धुनमा काठमाण्डौ बागबजारको राजधानी कला केन्द्रमा नाच्न सिकिरहेकी नायिका गरिमा पन्तले आफ्नो जीवनमा गीत अनुसारको कुनै योग्य ढुङ्गा अर्थात पुरूष फेला नपारेको बताएकी छिन् ।
Results : 23449 - 23454 of 23979