Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23461 - 23466 of 23979
फिल्मीखबर, काठमाण्डौ, 2010-12-04, शनिवार
प्रदर्शनको क्रममा रहेको चलचित्र 'स्वर' बाट चलचित्रको निर्देशन यात्रा शुरू गरेका निर्देशक प्रशन्न पौडेलले आफ्नो दोस्रो प्रोजेक्ट 'बिकज आई लभ यू' को छायाँकन फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन डे को दिनबाट शुरू गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-04, शनिवार
हिरो उत्तम प्रधानको व्यस्तताले गर्दा  एउटा गीतको छायाँकन अड्किएको सबिर श्रेष्ठ निर्देशित दोस्रो चलचित्र इशाराको छायाँकन आज शनिबारबाट सुरु गरिएको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-12-04, शनिवार
सायद उनलाई कसले पो चिन्दैन होला  । के बालक, के बृद्ध, के युवा सबैले उनलाई देख्न साथ ऊ पवन मैनाली भनेर आँखा र औलाले इशारा गर्छन्  ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-03, शुक्रवार
चलचित्र निर्देशक समाजको सचिव पदबाट निर्देशक सुरेशदर्पण पोखरेलले राजिनामा दिएका छन् ।   गएको भाद्र २६ गते भएको समाजको चुनावमा सचिव पदमा निर्बिरोध निर्वाचित भएका दर्पणले सो पदको जिम्मेवारी बहन गर्न नसके पछी शुक्रबार आफ्नो पदबाट राजिनामा दिएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-03, शुक्रवार
हाँसि देऊ एक फेरलाई आफ्नो आईस ब्रेक फिल्मको संज्ञा दिएका नायक राजबल्लभ कोइरालाले प्रिमियरमा हिरोइन स्वेता खड्काको साथ नपाँउदा निकै निराश हुनु पर्‍यो ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-03, शुक्रवार
आजबाट देशब्यापी प्रदर्शनमा आएको शिव रेग्मी निर्देशित चलचित्र हाँसि देऊ एक फेर हेरी सकेपछी दर्शक र केही चलचित्रकर्मीले  गहभरी आशु बनाउदै फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
Results : 23461 - 23466 of 23979