Most Recent News Headlines
Results : 23437 - 23442 of 23979

फिल्मीखबर, काठमाण्डौ, 2010-12-09, बिहिवार
हिमालयन एसोशिएसनले आयोजना गरेको आठौं काठमाण्डौ अर्न्तराष्ट्रिय हिमालयन चलचित्र महोत्सव (किम्फ) बिहिबारबाट शुरू भएको छ ।
राष्ट्रिय सभागृहमा सुरु भएको सो महोत्सवमा प्रतिष्पर्धा, गैर प्रतिष्पर्धा र पानारोमा गरी जम्मा ६२ वटा फिल्म देखाईने भएको छ ।

गणेश ढकाल, पोखरा, 2010-12-09, बिहिवार
नेपाली चलचित्र उद्योगमा बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र 'ब्याच नम्बर १६' यही फाल्गुन १३ अर्थात २५ फेब्रुअरी २०११ का दिनदेखि प्रदर्शनमा आउने पक्का पक्की भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-09, बिहिवार
नेपाल चलचित्र निर्माता संघले चलचित्र निर्माण र प्रदर्शनका समस्या र समाधानका बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको छ । राजधानीको चावहिल स्थित चलचित्र बिकाश बोर्डको भवनमा आयोजना हुन लागेको सो कार्यक्रममा चलचित्र क्षेत्रका थुप्रै चलचित्रकर्मीहरूको उपस्थिती रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-08, बुधवार
हुन त म्यूजिक भिडियोमा निकै चर्चा कमाएका निर्देशक प्रशन्न पौडेलले नायक रमित ढुङ्गानालाई नचिनेका हैनन् र रमितले पनि प्रशन्नको नाम नसुनेका हैनन् । मात्र कमि थियो यिनीहरूको प्रत्यक्ष भेटको ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-08, बुधवार
'यतिको मोटी अहिले सम्म मैले देखेको थिईन्' मनीषा कोइरालाकी आमा शुष्माले मंगलबार फिल्मीखबरसँग भन्दै थिइन् ।

अर्पण ढकाल, धरान, 2010-12-08, बुधवार
उपत्यका भित्र र पश्चिमका हलहरुमा मंसीर १० गतेबाट प्रदर्शनमा आएको चलचित्र 'बाटो मुनिको फूल' पूर्वका करिब ९ वटा सिनेमा घरमा प्रर्दशन भइरहेको छ ।
Most Visited News (monthly)

