Most Recent News Headlines
Results : 23431 - 23436 of 23705

फिल्मीखबर, काठमाण्डौ, 2010-10-05, मंगलवार
अभिनेत्री करिश्मा मानन्धर धेरै होची त हैनन् तर ६ इन्च अग्लो स्याण्डल लगाएर ६ फिट मान्छेको अगाडी उभिदा उनी होची देखिन्छन भने उनले लगाएको त्यो स्याण्डलको चर्चा गर्नै पर्ने हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-04, सोमवार
दशकौं देखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका चलचित्रकर्मीलाई सम्मान गरिएको छ ।
राजधानीमा सोमबार अभियान श्री सम्मान संस्थाले आयोजना गरेको एक कार्यक्रममा महानायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, निर्देशक उज्जवल घिमिरे, अभिनेता मुकुन्द श्रेष्ठ सम्मानित भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-04, सोमवार
कमेडी किङ्ग हरिबंश आचार्यका छोरा मोहित बंश नायक बन्ने भएका छन् । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्देशक निरक पौडेलले निर्देशन गर्न लागेको नयाँ प्रोजेक्टमा उनी नायक बन्ने पक्का भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-04, सोमवार
तीन बर्षअगाडी 'मिसन पैसा' बाट डेब्यू गरेकी नायिका निशा अधिकारी आजबाट २४ बर्षकी भएकी छिन् । तिथिले घटस्थापनाको दिन उनको जन्मदिन परेपनि मितिका हिसावले आजकै दिन उनी जन्मिएकी हुन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-04, सोमवार
एक महिनाको पोखरा बसाईपछी आज काठमाण्डौ आउन लागेकी नायिका रेखा थापाको प्लेन छुटेको छ ।
बिहान ९ बजेको लागि यति एयरको टिकट काटेकी रेखा समयमा एयरपोर्ट नपुग्दा उनले प्लेनलाई मिस गरेकी हुन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-03, आईतवार
एउटा चलचित्र खेलेवापत तीन देखी साढे तीन लाख लिने महानायक राजेश हमालले रियल जुसको विज्ञापन गरेवापत १२ लाख रूपैया लिएको तथ्य खुलेको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

