Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23443 - 23448 of 23979
फिल्मीखबर, काठमाण्डौ, 2010-12-08, बुधवार
बाबु बेलायती र आमा नेपालीको कोखबाट २३ बर्षअघि अमेरिकामा जन्मिएका धर्मा डेब्यू हिरो संयोग पोखरेलले राम्रोसँग नेपाली बोल्न नजाने पनि अंग्रेजीको प्रयोग नगरी सवैलाई  राष्ट्रियताको गतिलो उदाहरण दिएका छन् ।
अर्पण ढकाल, धरान, 2010-12-08, बुधवार
मंसिर दास्रो साता पूर्वबाट तीन चलचित्रहरु एकै साथ प्रदर्शनमा आए । प्रदर्शन अगावै राम्रो चर्चा पाएका बाटो मुनिको फूल,  हाँसि देउ एक फेर र खुसी मध्ये एक चलचित्र बाटो मुनीको फुलले मात्र राम्रो व्यापार गर्दै उत्साजनक प्रदर्शन गरिरहेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-12-07, मंगलवार
सायद आफ्नो डिभोर्सको कुरा पुनः तात्ने भएपछी अभिनेत्री  मनीषा कोइरालालाई त्यो समय डर लागेको थियो त्यसैले त सञ्चारकर्मीले आफुले घेर्नु अघि नै उनले सम्हाल्दै स्पष्ट आग्रह गरिन 'नो पर्सनल कोइश्चन !' मंगलबार आफू अभिनित चलचित्र धर्माको प्रेस मिटमा आमा शुष्मा कोइरालाको साथमा उपस्थित भएकी अभिनेत्री कोइरालले आफ्नो डिभोर्सको समाचार विश्वब्यापी भएको खबर सार्वजनिक भएको बिषयलाई सञ्चारकर्मी माझ पुनः खोतल्न चाहिनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-07, मंगलवार
मंसिर २४ गते अर्थात पर्सी शुक्रबारबाट देशब्यापी प्रदर्शनमा आउन लागेको मनीषा कोइराला अभिनित चलचित्र धर्मा दुई पुस्ताको दर्शकलाई लक्षित गरेर बनाईएको  निर्माण पक्षले दाबी गरेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-12-07, मंगलवार
मंसिरको यो याम हेमन्त भएपनि फिल्मी क्षेत्रका लागि भने निकै खडेरी सावित भएको छ । खडेरी केबल ब्यापारको मात्र हैन यहाँ हिरोइनको पनि परेको छ ।
कृष्ण न्यौपाने, दमौली , 2010-12-07, मंगलवार
दमौलीको उत्तरशिला चलचित्र मन्दिरमा प्रदर्शन भइरहेको चलचित्र स्वाभिमानले देशका सबै जनताले आफ्नो स्वाभिमानले काम गर्न पाएमा देशमा शुसासन कायम गराउन सफल हुने विश्वास लिएको छ ।
Results : 23443 - 23448 of 23979