Most Recent News Headlines
Results : 23467 - 23472 of 23706

फिल्मीखबर, काठमाण्डौ, 2010-09-26, आईतवार
नायिका ऋचा घिमिरेलाई अचम्म लागेछ जव उनले आफ्नो सवै परिवारका सदस्यको नाम एस् बाट उठेको चाल पाईन् । त्यो चाल पाएको बिषय उनलाई नौलो लागेछ र सो कुरालाई फेसफुक वालमा लेख्न पनि भ्याईहालिन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-25, शनिवार
नेपाली चलचित्रका निर्देशकहरूलाई इन्टरनेट सम्बन्धी ज्ञान दिलाउने हिसावले चलचित्र निर्देशक समाजले आयोजना गर्न लागेको दुई दिने वर्कसप कार्यक्रम सम्बन्धी गोप्य निर्णय चुहावट भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-25, शनिवार
फिल्म उत्पादनमा मेसिनको उपाधी पाएका निर्देशक शोभित बस्नेतलाई हिरो चाहिएको रहेछ ।
अपकमिङ चलचित्र 'युवराज'को तयारीमा रहेका निर्देशक बस्नेत शनिबार चलचित्रको नाम अनुसारको पात्र युवराज खोज्दै २४ जना लक्का जवानको बीचमा आफ्ना आखा डुलाउदै थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-25, शनिवार
शुक्रबार साँझको समय थियो , बेलुकी ८ बजे कार्याक्रम स्थलमा सहभागी हुन पुगेकी नायिका अरूणिमा लम्साल सहकर्मी रेजिना उप्रेतीसंग भलाकुसारी गरिरहेकी थिइन् ।

गणेश ढकाल, पोखरा, 2010-09-25, शनिवार
आफनो आँखाको अगाडी आफनै दाईको हत्या भएको देखेपछि क्रान्तिकारी जलजला दुष्ट सामन्तीहरुको बिनास गर्न अझ बढी क्रान्तिकारी बन्छिन् । उनमा क्रान्तिको ज्वालाले उग्र रूप लिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-24, शुक्रवार
मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य(मह जोडी) को मुख्य भुमिका रहेको चलचित्र 'हाँसी देउ एक फेर' मा रहेका गीतहरूको सिआरबिटी सार्वजनिक गरिएको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

