Most Recent News Headlines
Results : 23455 - 23460 of 23979

फिल्मीखबर, काठमाण्डौ, 2010-12-05, आईतवार
डिजिटल फर्म्याटमा निर्माण भएका नेपाली चलचित्रलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘सम्झना डिजिटल फिल्म अवार्ड २०६७' को मनोनयनमा परेका चलचित्रहरूको नोमिनेशन सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-05, आईतवार
टेलिभिजनको पर्दामा नम्बर वान हिरोइनको संज्ञा पाएकी दीपाश्री निरौलाले आफ्नो तौल १३ किलो घटे पुनः हिरोइन हुने बताएकी छिन् ।

बिजय आवाज, काठमाण्डौ, 2010-12-05, आईतवार
पचास वर्षको अवधिमा पनि वामे सर्दै गरेको नेपाली चलचित्र उद्योग जेनतेन गरेर आजको दिनमा आईपुगेको हो । पचास वर्षको अवधिमा यो क्षेत्रले के फड्को मार्यो भनेर सवैले आ-आफ्नै तरीकाले विचार विश्लेषण गरेका होलान् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-05, आईतवार
गएको मंसिर ७ गते निधन भएका द्धन्द पिता गोपाल भुटानीको दीर्घकालिन सम्झनाका लागि राज्यले उनलाई उचित सम्मान दिनु पर्ने माग गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-04, शनिवार
आलोक नेम्वाङ्ग निर्देशित पहिलो चलचित्र 'सानो संसार'बाट फिल्ममा गीत लेख्न सुरू गरेका अहिलेका चर्चित गीतकार भुपेन्द्र खड्काले मूलधारका कुनै पनि फिल्ममा गीत नलेख्ने बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-04, शनिवार
सुरेश दर्पण पोखरेलको निर्देशनमा भानु महर्जनको प्रस्तुती रहेको हाँस्यप्रधान चलचित्र 'कस्लाई दिउँ यो जोवन' यहि पुष २ गतेबाट राजधानीका हलहरूमा प्रदर्शन हुने भएको छ ।
Most Visited News (monthly)

