Most Recent News Headlines
Results : 23425 - 23430 of 23979

रामचन्द्र नेपाल, मलेसिया, 2010-12-11, शनिवार
गायकबाट नायक वन्दै गरेका श्री कृष्ण लुईटेल (बोके दार्ही) यतिवेला मलेसिया आईपुगेका छन । आफुले निर्देशन तथा निमार्ण गरेको नेपाली कथानक चलचित्र वस न १३६ को प्रर्दशनको शिलशिलामा उनी मलेसियामा आईपुगेका हुन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-11, शनिवार
आगामी पौष ३० गतेबाट प्रदर्शनमा आउन लागेको शोभित बस्नेत निर्देशित चलचित्र 'चिनो' को दुई गीतमा शोभित र सोही फिल्मकी नायिका रेजिना उप्रेती भारतमा आयोजना हुने सास्कृतिक कार्यक्रममा छमछमी नाच्ने भएका छन् ।

विजय आवाज, काठमाण्डौ, 2010-12-11, शनिवार
नेपाली चलचित्र उद्योग आफैमा विचित्रको छ । यहाँ संलग्न भएका कलाकार तथा चलचित्रकर्मीहरु झनै बिचित्रको विशेषता वोकेका छन् । यहाँ प्रवेश गर्ने अधिकांश कलाकारहरुको उद्देश्य नाम र दाम रहेको पाईन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-11, शनिवार
एक बर्षयता नायिका सञ्चिता लुइटेल र निखिल उप्रेती मुम्बईमा संघर्षरत छन् । प्रेम बिवाह भनिएको उनीहरूको सम्बन्ध बास्तबिक रूपमा पती पत्नीको हो वा हैन भन्ने बारेमा पनि आफै विवादित छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-10, शुक्रवार
तीस बर्ष यता बुढो बाघ तर तन्नेरी झै निरन्तर हिरो भएर नेपाली चलचित्रमा राज गरिरहेका अभिनेता भुवन केसीले अझै दश बर्षसम्म आफू नायक भएर काम गर्ने बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-10, शुक्रवार
नन्दिता बाहेक राज र नम्रताले भन्दै थिए 'यो मेरो पहिलो रिवन कटाई हो ।' उता नन्दिताले चाहि 'यो मेरो दोस्रो रिवन कटाई हो भन्दै थिइन् ।
Most Visited News (monthly)

