Most Recent News Headlines
Results : 23221 - 23226 of 23703

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-26, शुक्रवार
पती सुरज चन्द ठकुरीसंग सम्बन्ध विच्छेद भएपछी अमेरिकामा आफ्नो बासस्थान बनाएकी अभिनेत्री पुजा चन्दले भने जस्तो केटा पाए आफू अर्को बिवाह गर्न आफू तयार रहेको बताएकी छिन् ।

विजय आवाज, काठमाण्डौ, 2010-11-26, शुक्रवार
नेपाली चलचित्र उद्योगमा धेरै व्यानरको स्थापना भैसकेको छ । तर सवै व्यानरले दाम र नाम कमाउन सकेका छैनन् । नेपालमा जम्मा कति व्यानर छन् भनेर न चलचित्रकर्मीलाई नै थाहा छ नत दर्शकलाई नै ।

कृष्ण न्यौपाने, दमौली , 2010-11-26, शुक्रवार
दुई गायक नायक बनेको पहिलो चलचित्र 'बाटोमुनिको फूल' आज शुक्रबारदेखि देशभरका हल सहित दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-25, बिहिवार
प्रदर्शनको तयारीमा रहेको शंकर घिमिरे निर्देशित चलचित्र वीरताको चिनोलाई सेन्सरबोर्डले पी.जी. अर्थात प्यारेन्टल गाईडेन्स सर्टिफिकेट प्रदान गरेको छ । प्यारेन्टल गाईडेन्सको अर्थ १६ बर्षमुनिका बालबालिकाले त्यो फिल्म हेर्दा अविभावकको साथमा हेर्नु पर्ने भन्ने बुझिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-25, बिहिवार
देश, समाज र परिवार भित्रको मानवताको कथालाई आधार बनाएर समिर मियाँको निर्देशनमा निर्माण हुन लागेको भोजपुरी भाषाको चलचित्र 'बेटा हो तो ऐइसन' को मुहुर्त गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-25, बिहिवार
नायिका रेखा थापा निकै उत्साहित थिईन त्यो बेला जव फिल्मी करिअरमै कुनै हिरोइनले आफ्नो अभिनयको तारिफ गर्दा । बुधबार सुरज सुब्बा निर्देशित चलचित्र 'बाटो मुनिको फूल' हेरिसकेपछी फष्ट लभ नायिका ऋचा शर्माले रेखाको अभिनयको खुलेरै तारिफ गर्दै रेखालाई बधाई दिईन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

