Most Recent News Headlines
Results : 23239 - 23244 of 23980

फिल्मीखबर, काठमाण्डौ, 2011-01-24, सोमवार
करिब दुई दर्जन चलचित्रमा अभिनय गरिसकेकी नायिका पूजना प्रधान स्त्रीले पछिल्लो चरणमा समाज सेवामा आफ्नो सक्रियता निकै बढाएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-24, सोमवार
मुम्बईको दश महिने बसाई पछी सोमबार दिउँसो काठमाण्डू आईपुगेका नायक निखिल उप्रेतीले श्रीमती कोपिला उप्रेती र श्रीमती भनिएकी नायिका सञ्चिता लुइटेलसँग सम्बन्ध चिसिएको खुलासा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-24, सोमवार
करिब एक बर्षअघि देखि मुर्म्बईमा बस्दै आएका नायक निखिल उप्रेती सोमबार दिउँसो काठमाण्डू ओर्लिएका छन् । जेट एयरको 9w266 मार्फत दिउँसोको ठीक साढे एक बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लिएका हुन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-23, आईतवार
आगामी शुक्रबार देखि देशब्यापी प्रदर्शनमा आउन लागेको संगीतिक चलचित्र 'स्वर' मा राज बल्लभ कोइराला र केकी अधिकारी जोडीका रूपमा दर्शकमाझ आउँदैछन् । स्वर राजको तेह्रौ चलचित्र हो भने केकीको पहिलो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-23, आईतवार
करिब एक बर्ष अघि नायिका सञ्चिता लुइटेलसँग मुम्बईमा बस्दै आएका नायक निखिल उप्रेती सञ्चिता फर्किएको केही दिनमै अर्थात भोली सोमबार काठमाण्डू ओर्लिदैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-22, शनिवार
आगामी माघ १४ गते देखि प्रदर्शनमा आउन लागेको सांगितीक चलचित्र 'स्वर' का निर्देशक प्रसन्न पौडेलले दोस्रो फिल्म निर्देशन गर्ने घोषणा गरेका छन् ।
Most Visited News (monthly)

