Most Recent News Headlines
Results : 23233 - 23238 of 23980

फिल्मीखबर, काठमाण्डौ, 2011-01-26, बुधवार
आफूलाई केही चलचित्रमा खेलाई सकेका निर्माता बसन्त कुमार श्रेष्ठको क्याफेलाई महानायक राजेश हमालले उद्धघाटन गरेका छन् । काठमाण्डौको महाराजगञ्ज स्थित भाटभटेनी सुपर मार्केटसँगै खोलिएको सनराईज क्याफेलाई हमालले बुधबार साँझ रिवन काटी उद्धघाटन गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-26, बुधवार
आफ्नो चलचित्रमा अभिनय गरेपछि मुम्बई पसेका नायक उप्रेती चलचित्रको रिलिजका समयमा काठमाण्डौ आउँदा चलचित्र 'दिलमाया' का निर्देशक राजु गिरी निकै खुसी देखिएका छन् ।

विजय आवाज, काठमाण्डौ, 2011-01-25, मंगलवार
बहाना वनाउन त कसैले नेपाली चलचित्रकर्मीवाट सिकोस् । कुनै काम आफूले गर्न नपरोस् भन्ने चाहना उनिहरुको मनमा पलायो भने केही न केही बहाना वनाई हाल्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-25, मंगलवार
मानव बेचबिखनको आरोपमा गएको बैशाख दश गते आफू विरूद्ध परेको तीन उजुरीमा निर्माता तथा नायक रोज राणाले सफाई पाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-25, मंगलवार
हुनत निर्देशक दयाराम दाहाल विग्रिएका हैनन् तर उनी आफैले फिल्मीखबर समक्ष भनेका छन्, 'म सुध्रिन अब एक प्रतिशत बाँकी छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-25, मंगलवार
आगामी शुक्रबार देखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रसन्न पौडेल निर्देशित चलचित्र स्वर एक सातापछी मात्र राजधानीका सिनेमा भवनमा रिलिज हुने भएको छ ।
Most Visited News (monthly)

