Most Recent News Headlines
Results : 23215 - 23220 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2011-01-31, सोमवार
नयाँ पुस्तालाई समेटेर निर्माण गरिएको फरक धारको चलचित्र स्वरको ब्यापारमा धक्का पुर्याउन विभिन्न पक्षले राजनीति गरिरहेको निर्देशक प्रसन्न पौडेलले आरोप लगाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-31, सोमवार
तेस्रो प्रजेक्टको लागि आफूले रोजेको टाईटल नजिकका चलचित्रकर्मीले मन नपराएपछी निर्देशक दीपेन्द्र के. खनाल तनावमा परेका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-30, आईतवार
ओठ माथि जुँगा, निधारमा रातो लामो टिकाको साथमा चप्पल र मोजामा अनि धोती, कुर्ता, गलामा गम्छाको साथै हातमा लामो छाता बोकी पान चपाउदा महानायक राजेश हमाल कस्ता देखिएलान् ? पक्कै पनि फरक देखिएलान् उनी ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-30, आईतवार
८३ बर्षको उमेरमा गएको माघ ४ गते निधन भएकी बरिष्ठ चरित्र अभिनेत्री शान्ति मास्केको सम्मानका लागि चलचित्र कलाकार संघले उनको नाममा अक्षय कोष सहितको पुरस्कार घोषणा गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-30, आईतवार
चलचित्रको प्रदर्शन मिती नजिकिंदै गर्दा मुख्य भुमिकामा रहेकी नायिका नै गायब भएपछि चलचित्र 'मनमनै मन पराएँ' का निर्देशक राजेन्द्र उप्रेती निकै टेन्सन मूडमा रहेको खुल्न आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-30, आईतवार
कमेडी गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल 'बोके दार्हि' द्वारा निर्देशित तथा अभिनित हास्यप्रधान चलचित्र 'बस नम्बर १३६' यहि माघ २८ गते देखि देशभर प्रदर्शन हुने भएको छ ।
Most Visited News (monthly)

