Most Recent News Headlines
Results : 23203 - 23208 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-30, मंगलवार
राजेश हमाल बाहेक अन्य नयाँ कलाकारलाई लिएर निर्माण गरिएको बद्री अधिकारी निर्देशित सातौ चलचित्र 'देशले रगत मागे'को टाईटल परिवर्तन गरिएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-30, मंगलवार
पैसाको लागि भ्रमात्मक रियल जुसको विज्ञापनमा अभिनय गरेको भन्दै गएको कात्तिक १४ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा परेको महानायक राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर विरूद्धको उजुरी त्यसै सेलाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-29, सोमवार
चलचित्र 'बाटो मुनिको फूल' को प्रोमोशनका लागी सोमबार साँझ करिब ७ बजे चलचित्रका नायकद्वय यश कुमार, बाबु बोगटी, नायिका नन्दिता केसी, खलनायक आकाश खवास, निर्देशक सुरज सुब्बा, करियोग्राफर अराज केशब, निर्माता त्रय राजेश घतानी, बिरेन्द्र अफताब र अच्युत श्रेष्ट गरि नौ जनाको टोली नारायणगढ पुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-29, सोमवार
४९ बर्षको उमेरमा गएको मंसिर १ गते राति हृदयघातको कारण निधन भएका निर्देशक राजुध्वज राणाको तेह्रौ पुण्य तिथिको अवसरमा सोमबार उनको सम्झना गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-29, सोमवार
सायद यो कुरा धेरैलाई थाहा छैन होला ५३ बर्षे बरिष्ठ हाँस्य अभिनेता हरिबंश आचार्य र २८ बर्षे नायक राजबल्लभ कोईराला मामा भान्जा हुन् भनेर ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-29, सोमवार
आगामी माघ १४ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारी गरेको प्रशन्न पौडेल निर्देशित चलचित्र स्वरले राजधानीका कलेजबाट आफ्नो प्रोमोशन सुरू गरेको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

