Most Recent News Headlines
Results : 23227 - 23232 of 23981

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-28, शुक्रवार
दश महिने मुम्बई बसाईपछी गएको सोमबार अचानक काठमाण्डू आएका नायक निखिल उप्रेती आज शुक्रबार मुम्बई फर्किएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-27, बिहिवार
शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शन हुँदैछन् । देशभर एकसाथ 'दिलमाया' प्रदर्शन हुँदैछ भने भने काठमाण्डौ बाहिर 'स्वर' प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-27, बिहिवार
महानायक राजेश हमालको नाममा निर्माण गरिएको चलचित्र 'मेरो राजेश दाई' प्रदर्शनका लागि तयार भएको छ । राजेश हमाल, अरूणिमा लम्साल तथा शितल केसी मुख्य भूमिकामा रहेको उक्त चलचित्रमा दाजुभाईको कथा समेटिएको बताईएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-27, बिहिवार
होम प्रोडक्सनको पाँचौ चलचित्र 'कस्ले चोर्यो मेरो मन' प्रदर्शनमा लागि अभिनेत्री रेखा थापा आज साँझ कंगारुको देश अष्ट्रेलिया जादैछिन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-26, बुधवार
अविवाहित महानायक राजेश हमाल बुधबार साँझको एक कार्यक्रममा प्रमुख अतिथि बनेका थिए । कार्यक्रम थियो 'सनराईज क्याफे' को उद्धघाटन समारोह । जहाँ केही चलचित्रकर्मी र सञ्चारकर्मीमाझ उनले सो क्याफेको उद्धघाटन गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-26, बुधवार
एक साता अघि निधन भएका पार्श्व गायक कुमार कान्छाको परिवारलाई आर्थिक सहयोग गर्ने हेतुले नेपलिज कल्चर एण्ड वेलफेयर यूके नामक एक संस्थाले महानायक राजेश हमालको उपस्थितिमा कान्छाको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
Most Visited News (monthly)

