Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23209 - 23214 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2011-02-03, बिहिवार
ए.बि म्यूजिक एण्ड फिल्म प्रोडक्सन प्रालिद्धारा प्रकाशित सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक, तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसले तेस्रो पटक आयोजना गर्न लागेको 'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' माघ २२ गते अर्थात पर्सी शनिबार हेटौडामा  सुरू हुने भएको छ ।
फिल्मीखबर, ललितपुर, 2011-02-02, बुधवार
रहस्यात्मक रातको कथालाई आधार बनाएर नयाँ चलचित्र  पापी रात निर्माण हुने भएको छ ।  बुधबार ललितपुरको एक स्टूडियोमा मुहूर्त गरिएको सो चलचित्रलाई जेनिम फिल्मस ब्यानरमा युवराज खत्रीले निर्माण गर्न लागेको हुन भने श्याम केसीले निर्देशन गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-02, बुधवार
कुनै पनि चलचित्रको प्रेस सो वा प्रिमियरलाई फरक पना दिन नयाँ कुरामा चलचित्रकर्मीले प्राथामिकता दिने गर्दछन् । कसैले केक काट्ने गरेका छन् भने कसैले राजनीतिक फिगरका तथा चर्चित ब्यक्तिहरूलाई उपस्थित गराएर प्रिमियरको शोभा बढाउने गर्दछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-01, मंगलवार
दुई विधाका दुई अविबाहित स्टार तर नाम एउटै भएका महानायक राजेश हमालले नेपाली संगीत दुनियाका राजा अर्थात राजेश पायल राईलाई सुटिङ्ग स्थगित गरी आफ्नो अमुल्य समय दिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-01, मंगलवार
वैदेशिक शिक्षा अध्ययन गर्न विभिन्न  सेवा प्रदान गर्दै आएको अरबिट ग्रुपले चलचित्र  'ब्याच नम्बर १६' लाई करिब दर्जन  होर्डिङ्ग बोर्डमा सहयोग गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-01, मंगलवार
पछिल्लो समय चलचित्रको ब्यापार खस्किए पनि निर्माण कार्यले भने विश्राम लिएको छैन । जाडो मौसमा घामको अभावले एक महिना चलचित्रको छायाकंन निकै न्यून भए पनि इन्डक्ल्यापको तयारीमा केही चलचित्रहरू तयार भएर बसेका छन् ।
Results : 23209 - 23214 of 23981