Most Recent News Headlines
Results : 23041 - 23046 of 23984

अर्पण ढकाल, धरान, 2011-03-26, शनिवार
वर्तमान समय विज्ञान प्रविधिको हो । विभिन्न प्रविधिको विकाससँगै संसारमा विभिन्न आविष्कार भइरहेका छन् । प्रविधि, त्यसमा पनि डिजिटल प्रविधि त यतिबेला हरेक क्षेत्रमा हावी भइरहेको छ ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-26, शनिवार
हरेक चलचित्र एक आपसमा जुधिरहेको यो समयमा निर्माता निर्देशक राजु लामा भने दंग छन् । किनकी २०६८ साल बैसाख ९ गते रिलिज हुने चलचित्र तिम्रो घर मेरो ससुराली हाल सम्म रिलीज मिति तय गरिएको चलचित्र मध्ये एक्लो चलचित्र रहेको बुझिएको छ ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-25, शुक्रवार
चलचित्र निर्देशनमा सधै व्यस्त भइरहने निर्देशक दिपक श्रेष्ठ आफ्नो नयाँ चलचित्र वीरको छायांकनको लागि चैत्र १३ गते आइतबार दाङ जादैछन् । निर्माताहरु दाङकै भएको कारण छायांकनको प्रारम्भ पनि दाङबाट नै हुन लागेको निर्देशक श्रेष्ठले जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-24, बिहिवार
गुण सिनेमा हल, ग्वार्कोमा एक सय दिन मनाउन सफल चलचित्र 'पटाचारा' को डिभिडी बजारमा आएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-24, बिहिवार
खेलको राजा फुटबलको चाड मानिने फिफा वर्ल्ड कपको बिषयमा चलचित्र बन्ने भएको छ । 'फिफा वर्ल्ड कप इन नेपाल' नाम राखेर निर्माण गर्न लागिएको चलचित्रको बिहिबार ललितपुर स्थित एन्फा मैदानमा मुहुर्त गरियो ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-24, बिहिवार
नेपाली चलचित्रको निर्माण जति जति बढिरहेको छ त्यति नै रिलिज पनि बढिरहेको छ । चलचित्रहरु एक हप्तामा दुई वटा लाग्ने गरेको उदाहरण हामीले देखेका छौ ।
Most Visited News (monthly)

