Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23053 - 23058 of 24275
फिल्मीखबर, काठमाण्डौ, 2011-06-22, बुधवार
केही दृश्यहरू सेन्सर गर्नुपर्ने भन्दै चलचित्र सेन्सर बोर्डले चलचित्र 'खग्रास' लाई प्रदर्शनको अनुमति नदिएपछि सो चलचित्रको गुरूकुलबाट प्रदर्शनको शुरूवात गरिएको छ । यहि क्रममा मंगलबार सो चलचित्रको प्रेश सो गरियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-22, बुधवार
नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धि र समृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालित गोपीकृष्ण इन्टरटेनमेन्ट प्रा.लि.को टिभी फिल्मीले चलचित्रमा आबश्यक कलाकारको परिपूर्ती गर्न 'को बन्छ कलाकार' नामक कार्यक्रम प्रारम्भ गरेको छ ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-21, मंगलवार
चलचित्र विकास बोर्डले चलचित्र र चलचित्र हलको बर्गीकरणको काम तिब्र गतिमा अगाढी बढेको जानकारी दिएको दिएको छ ।
बिष्णु सुबेदी, काठमाण्डौ, 2011-06-21, मंगलवार
प्राय चलचित्रकर्मीहरुले काम गराएर पैसा दिदैनन् भन्ने चर्चा त नेपाली चलचित्र वृत्तमा चलिनै रहेको छ । कहिले सञ्चारकर्मी, कहिले प्राबिधिक त कहिले होटल ब्यवसायिहरुले आफुहरुलाई चलचित्रकर्मीहरुले पैसा नदिएको बताउदै आएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-21, मंगलवार
नायक आर्यन सिक्देललाई महंगो नायक बनाउने निर्देशक हुन् दिपेन्द्र के. खनाल । उनले निर्माण गर्ने भनेको चलचित्र 'काठमाण्डू नाईट' मा आर्यनलाई ६ लाखमा अनुबन्धित गरेको भनेर निकै हल्ला खल्ला चल्यो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-06-20, सोमवार
दोलखाको चरिकोट स्थित प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर  को भवन निर्माणका लागी चलचित्र'म तिम्रो भईसकें' को च्यारिटी शो गरिने भएको छ ।
Results : 23053 - 23058 of 24275