Most Recent News Headlines
Results : 23047 - 23052 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-03-23, बुधवार
नायिका नीता ढुंगाना बुधबार दिउँसो निकै लज्जित भईन् । सायद उनी यस्तो लज्जित कहिल्लै हुन परेको थिएन होला । कुरा हो चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को शुभसाईतको ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-23, बुधवार
ऋषि लामिछानेले निर्देशन गर्ने भनिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को शुभसाईत बुधबार गरिएको छ । टेकु स्थित परेली रेष्टुरेन्टमा चलचित्रको शुभसाईत गरिएको हो ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-23, बुधवार
नेपाली चलचित्रका एक नक्षत्रका रुपमा मानिने रातेकाईंला अर्थात सुनिल थापाको शव्द भण्डारमा नमस्कार शव्द लगभग हटिसकेको छ । कुनै कार्यक्रमलाई संबोधन गर्नु परेमा थापाले नमस्कारको ठाउँमा भन्ने गरेका छन् 'ह्याप्पी लोडसेडिङ' ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-23, बुधवार
कुनै समय यस्तो थियो कि कान्तिपुर साप्ताहिकको व्लोअप देखि लिएर अन्य साप्ताहिक पत्रिकाका व्लोपमा सुशन खड्काको तस्विर नछापिएको साता नै हुदैनथ्यो । यानकी उनको फोटो छाप्न सम्पादकहरू निकै लालायित हुन्थे भन्दा पनि फरक नपर्ला ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-23, बुधवार
नेपाली चलचित्र क्षेत्रमा प्रयोगको रूपमा चलचित्र 'अपवाद' निर्माण गरिँदै छ । फिल्म कलेजमा पढेका बिधार्थीहरू मिलेर निर्माण गर्न लागेको सो चलचित्र सिनेमाहरूको भिडमा एउटा फरक पहिचान बोकेर प्रस्तुत हुने चलचित्रका नायक राजबल्लभ कोईरालाले बताए ।

फिल्मीखबर, धरान, 2011-03-22, मंगलवार
नेपाली चलचित्रको व्यवसायका लागी महत्वपूर्ण स्थाम मानिने पूर्वी शहर 'धरान' मा चलचित्र 'स्वर' ले बल्ल प्रदर्शनको मौका पाएको छ । चलचित्र सोमबारबाट शिब सिनेमामा लागेको छ ।
Most Visited News (monthly)

