Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23035 - 23040 of 23984
फिल्मीखबर, काठमाण्डौ, 2011-03-29, मंगलवार
चलचित्र पत्रकार संघका नवनिर्वाचित पदाधिकारीहरूलाई निर्देशक समाजले बुधबार स्वागत तथा सम्मान गरेको छ । समाजको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी समाजका उपाध्यक्ष बिमल पौडेल र सल्लाहकार बिश्व बस्नेतले अबिर तथा खादा ओढाएर नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेका हुन् ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-29, मंगलवार
म चलचित्र उद्योगलाई सफल वनाउनको लागी युद्धमा निस्केको एउटा योद्धा हूँ । कि त विरगती प्राप्त गर्छु कि त युद्धमा बिजयि हुन्छु ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-29, मंगलवार
चलचित्र निर्माता संघको सल्लाहकार पदबाट निर्माता रमेशजंग रायमाझीले राजिनामा दिएका छन् । चैत्र महिनामा हुने भनिएको नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा शुरूमा आफ्नो नाम प्रस्ताव गरे पनि अन्तत: अशोक शर्मालाई सिफारिस गरेपछि अध्यक्ष गैर जिम्वेवार भएको भन्दै आफूले राजिनामा दिएको रायमाझीले फिल्मीखबरलाई बताए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-03-29, मंगलवार
करिब एक सय चलचित्रकर्मीहरू माओवादीमा प्रवेश गरेको दुई बर्ष बित्न नपाउँदै फेरी पनि करिब डेढ दर्जन चलचित्रकर्मीहरू सो पार्टीमा प्रवेश गरेका छन् ।
दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-27, आईतवार
करिव ५ बर्ष अगाडि नेपाल टेलिभिजनबाट प्रसारित एक टेलिश्रृंखलामा आशिकाको भूमिकाबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी मोडल तथा नायिका शशि खड्का चाडै प्रर्दशनमा आउने चलचित्र चन्द्रावतीमा शिर्ष भुमिकामा प्रस्तुत हुँदैछिन् ।
गणेश ढकाल, पोखरा, 2011-03-27, आईतवार
एक महिना देखि पोखराका बिभिन्न रमणीय स्थलहरुमा छायांकन भइरहेको नेपाली कथानक चलचित्र 'परिचय' ले आफ्नो करिब ९५ प्रतिशत छायांकन पोखरामै सकेर आईतवार काठमाण्डौ लागेको छ ।
Results : 23035 - 23040 of 23984