Most Recent News Headlines
Results : 23059 - 23064 of 23702

फिल्मीखबर, काठमाण्डौ, 2011-01-01, शनिवार
प्राय जसो हिरोइन रेजिना उप्रेतीसँग देखिने निर्देशक सोभित बस्नेत शुक्रबार साँझ भने सुरेश दर्पण पोखरेलले आफ्नो पहिलो चलचित्र निशानाबाट डेब्यू गराएकी हिरोइन स्नेहा शर्मासँग न्यूइयर इभ मनाउन ब्यस्त थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-01, शनिवार
योगेश घिमिरको निर्देशनमा प्रज्ञा जोशीले निर्माण गरेको चलचित्र 'न बिर्से तिमिलाई न पाएँ तिमिलाई' को प्रोमोशन पोष्टरबाट सुरू गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-31, शुक्रवार
अन्तराष्ट्रिय स्तरको नयाँ बर्ष सन् २०११ मध्यरातको १२ बजे सँग विश्वभर बाट सुरू हुदैछ । २०११ को स्वागत र वर्तमानको २०१० लाई विदाई गर्न केही नेपाली सेलिब्रेटीलीले पनि कम्मर कसेका छन् र थुप्रै न्यू इयर इभ पार्टीमा सहभागी हुदै आजको साँझ रंगीन बनाउदै छन् ।

विजय आवाज, काठमाण्डौ, 2010-12-31, शुक्रवार
चलचित्र वनाइसकेपछि अधिकांशले आफूले वनाएको कामको मुल्याकंन होस भन्ने चाहन्छन् । उचित र सहि मुल्याकंनले मानिसलाई नयाँ नयाँ कामको लागी प्रेरणा दिएको हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-31, शुक्रवार
भनिन्छ व्यक्तित्व झल्काउनु छ भने कोटसँग टाई लाउनु जरूरी देखिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-12-30, बिहिवार
आगामी माघ चौध गते देखि देशब्यापी प्रदर्शनमा आउने लागेको चलचित्र स्वरको यूनिट यो समय देश दौडाहामा छ । सो दौडाहामा निर्देशक प्रशन्न पौडेल, नायिकाद्धय केकी अधिकारी, बेनिषा हमाल, निर्माता सुरेन बलामी लगायतको टोली सहभागी छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

