Most Recent News Headlines
Results : 23029 - 23034 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-03-31, बिहिवार
भारत र पाकिस्तान बिच बुधबार भएको सेमिफाईनल खेलमा भारतले जितेपछि नायिका झरना थापाले पनि बाजी जितेकी छिन् । उनले आफ्नै श्रीमान् सुनिल कुमार थापासँग बाजी राखेकी थिईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-30, बुधवार
निर्माता कृषा चौलागाईंलाई निर्देशक रामराजा दाहालले रूवाएको दुई बर्ष बित्न नपाउँदै उनलाई अर्का निर्देशक सबिर श्रेष्ठले पनि रूवाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-30, बुधवार
विश्वकप क्रिकेटअन्तर्गत बुधबार मोहालीमा भारत र पाकिस्तान बिच सेमिफाइनल खेल हुँदैछ । महेन्द्रसिंह धोनीको भारतीय र शहिद अफ्रिदीको पाकिस्तानी टोलीबीच हुन लागेको भिडन्तलाई बिश्वले नियाल्दै छ ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-30, बुधवार
केहि दिन अगाडी मात्र फिल्मीखबर डटकममा प्रकाशित दुई चलचित्र 'निगरानी' र 'मन परेपछि' को भिडन्त शिर्षकको समाचार अनुसार यी दुइ चलचित्र एउटै हलबाट अझ भनौ एउटै पर्दाबाट सार्बजनिक हुने कुराले फिल्मी वजार निकै तातिएको थियो तर यति बेला भने सो बिबाद सुल्झिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-29, मंगलवार
बिभिन्न टेलिचलचित्र हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका रोशनी केसी चलचित्र क्षेत्रवाट विस्तारै टाढिंदै गएकी छिन् । हाल सम्म ५ वटा चलचित्रमा अभिनय गरिसकेकी नायिका केसी खासै चर्चामा आउन नसकेकी नायिका मध्ये एक हुन् ।

सन्तोष गौतम, म्याग्दी, 2011-03-29, मंगलवार
म्याग्दीमा नायिका तथा सन २००२ की मिस नेपाल माल्भिका सुब्बा र गायक रामचन्द्र काफ्लेको मुख्य भुमिकामा सरसफाई सम्बन्धि चेतनामुलक टेलीचलचित्र छायांकन सुरु भएको छ ।
Most Visited News (monthly)

