Most Recent News Headlines
Results : 23023 - 23028 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-04-02, शनिवार
छिटो छिटो सुटिङ सक्ने अनि सक्दो छिटो रिजिल पनि गर्ने । बेकारम लामो समय सम्म पालो कुरेर बेकारमा मिन समय र पैसाको नष्ट गर्नु ? यो भनाई अरू कसैको नभएर निर्माता रिमेश अधिकारीको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-02, शनिवार
आजको समय डिजिटल प्रबिधिको हो । संसारमा हरेक दिन नयाँ नयाँ प्रबिधी भित्री रहेको छ । यहि क्रममा बिगत १२ बर्ष देखि चलचित्र पत्रकारिता गर्दै आएका राजन घिमिरेले पनि नेपाली चलचित्र प्रेमीका लागि नयाँ प्रबिधिको प्रयोग गरेका छन् ।

फिल्मीखबर, नवलपरासी, 2011-03-31, बिहिवार
प्रदर्शनको क्रममा रहेको चलचित्र 'काठमाण्डू' का निर्माता, नायक तथा निर्देशक आकाश अधिकारीले आफ्नै गृह नगर नवलपरासी स्थित चौपट्टामा खोलिएको शहिद स्मृती सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-31, बिहिवार
शुसिल पोखरेलले निर्माण गरेको चलचित्र 'निगरानी' ले शुक्रबारबाट काठमाण्डौ उपत्यका कब्जा गर्ने भएको छ । nयानकी चलचित्र निगरानी शुक्रबारबाट काठमाण्डौ उपत्यका र बनेपा गरी १३ सिनेमा घरमा एकसाथ प्रदर्शन हुँदैछ ।

दयाराम घिमिरे, काठमाण्डौ, 2011-03-31, बिहिवार
एक पछि अर्को राम्रो चलचित्र निर्माण गर्ने अभिनेता तथा निर्माता भुवन केसीको नयाँ चलचित्र 'साथी म तिम्रो' चाडै वजारमा आउने कुराको जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-31, बिहिवार
अहिलेकी निकै हट गायिका अञ्जु पन्त र गायक मनोज राज दम्पती हुन् भन्ने कुरा अधिकांशलाई थाहा नै छ र यि दुई दम्पति बिच बेला बेलामा ठाकठुक परेका खबरहरू पनि आएकै हुन् ।
Most Visited News (monthly)

