Most Recent News Headlines
Results : 22303 - 22308 of 24283

फिल्मीखबर, काठमाण्डौ, 2011-12-17, शनिवार
इकुको अपार सफलता पछी 'इकु ब्याक अगेन' निर्माण गरेका शुलेमान शंकर इकुले उक्त चलचित्रलाई स्वदेश रिलिज अघि विदेश रिलिज गर्ने बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-17, शनिवार
फिल्मीखबरले केहि साता देखि नेपालका चर्चित सेलिब्रेटीहरूको बच्चा बेलाको तस्विरलाई प्रस्तुत गर्दै आएको छ । क्विजको रूपमा प्रस्तुत गरिएका तस्विरहरू चिन्ने तपाईंहरूको प्रयासलाई हामी धन्यवाद दिन चाहन्छौं ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
एक दशक देखि कञ्चनपुर स्थित महाकाली पारीका दुई गाविसका बासिन्दालाई लक्षित गरी सञ्चालनमा आएको महाकाली-दोधारा चलचित्र मन्दिरले चलाखी पूर्ण ढङ्गमा निर्मातालाई ठग्दै आएको रहस्य खुलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
बच्चाको आमा भएपछि नायिकाको क्रेज हराउँछ भन्ने मान्यतालाई इन्कार गर्दै नायिका अरूणिमा लम्सालले आफू भित्र अझै फिल्मी योङ्ग ब्लड भएको र क्रेज अझै पनि रहेको बताएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
कहाँ भेटिएलामा सर्वाधिक रूचाईएको जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्कालाई दर्शकले पुनः एक पटक हेर्न पाउने भएका छन् ।
अशोक श्रेष्ठको निर्देशनमा बन्न लागेको चलचित्र 'वाचम्यान' मा श्री मुख्य भूमिकामा देखिदैछन् भने स्वेताले उनको साथ दिने छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-16, शुक्रवार
साउन्डमा समस्या आएपछी काठमाण्डौँको चाबहिल स्थित गोपीकृष्ण मुभिजले 'द युगदेखि युगसम्म' को सवै टिकट फिर्ता पर्ठाईदिएको छ । सदाको शुक्रबार झै आजदेखि राजधानीका १७ वटा सिनेमा घरमा प्रदर्शनमा आएको उक्त चलचित्रको प्राजेक्सनमा समस्या आएपछी गोपीकृष्णले सो चलचित्र नचलाउने निर्णय गरेको हो ।

