Most Recent News Headlines
Results : 22315 - 22320 of 23507

बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ ३१, मंगलवार
नायकहरुले लाख लाख रुपैया लिएर चलचित्रमा अभिनय गर्दछन् तर नायिकाहरुको पारिश्रमिकका मामलामा भने सधै अन्यौलको स्थिति देखिने गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ३०, सोमवार
झण्डै दुई बर्ष अघि गीतको काम सकेर पनि निर्माण हुन नसकेको चलचित्र 'मायाज बार' अब भने निर्माण हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ३०, सोमवार
आज भोली चलचित्रको कथालाई भन्दा पनि प्रस्तुतिमा जोड दिएर चलचित्र निर्माण भैरहेको अवस्थामा चलचित्र 'तिम्रो लागी' भने कथावस्तुमा जोड दिएर निर्माण गरिएकोनिर्माता अरुणकुमार खड्काले बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ३०, सोमवार
खाए खा नखाए घिच भन्ने उखान आज चलचित्र निर्माता तथा बितरक सुनिल मानन्धरमा लागु हुन्छ । यो उखान यस अर्थमा लागु हुन्छ कि सुनिल काठमाण्डौ उपत्यकामा चलचित्र बितरण गर्ने मध्ये अग्रपंक्तीमा आउँछन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २९, आईतवार
'निशाना' बाट निर्देशन यात्रा शुरू गरेका युवानिर्देशक सुरेशदर्पण पोखरेलले पछिल्लो समयमा 'मिस यू' नामक चलचित्र निर्देशन गरेर राम्रै चर्चा पाए ।

फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ २९, आईतवार
बरिष्ठ चलचित्रकर्मी युवराज लामा आफ्नै पूरानै क्षेत्र खेलकुदमा फर्केका छन् । यानकी खेलकुद क्षेत्रबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका लामा अहिले खेलकुद परिषदको सदस्य सचिवममा नियुक्त भएका छन् ।

