Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22285 - 22290 of 23708
फिल्मीखबर, काठमाण्डौ, 2011-08-09, मंगलवार
सिजी डिजीटल फिल्म अवार्ड २०६८ मा एसएम एस भोटिङको माध्यमबाट उत्कृष्ट दर्शक छनौट अवार्ड समेत प्रदान गरिने भएको छ । २२ गते सार्वजनिक गरिएको मनोनय सुचीमा नै मनोनितहरुका लागी एसएमएस गर्नै तरिका समेत उल्लेख गरिएको थियो ।
फिल्मीखबर, पोखरा, 2011-08-09, मंगलवार
पोखरादेखि ३० किमि उत्तर-पश्चिम गाउँका बासिन्दा अहिले निकै खुसी छन् । आफ्नै घर आँगनमा केन्द्रिय फिल्म स्टुडियो बन्ने कुरा सुनेपछि उनीहरूमा खुसीको सिमा छैन ।
सचिन घिमिरे, काठमाण्डौ, 2011-08-08, सोमवार
चलचित्र निर्माण केवल कसैलाई पर्दामा नचाउनु, हँसाउनु, उफार्नु र थचार्नु मात्र नभई कुनै समाजको मिहिन रुपले गरिने कलात्मक चित्रण हो । प्रत्येक समाज अनेक किसिमका आयाम, रंग र अन्तर विरोधहरुले निर्माण भएको हुन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-08, सोमवार
पछिल्लो समयमा निकै सक्रिय बनेको हल अनुगमन समितीले पोखराको कल्पना हल बन्द गराएको करिब एक सातामा नै बिरगञ्ज आसपासका तीन हललाई एकै पटक १५ दिने अल्टिमेटम दिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-08, सोमवार
चलचित्रमा काम गरेको पारिश्रमिक नपाए पछि प्राबिधिकहरुले बाइसियलको सहायता लिएका कारण निर्माता रम्भा ओली फरार भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-08, सोमवार
गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'के यो माया हो' को व्यापार उत्साहजनक भएपछि निर्माताहरूलाइ केहि आश जगाएको छ । बिगतका दिनमा नेपाली चलचित्रले राम्रो व्यापार नगरेको अवस्थामा यो चलचित्रको व्यापार देखेर चलचित्रकर्मीहरू खुसी छन् ।
Results : 22285 - 22290 of 23708