Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22291 - 22296 of 23708
संजय सौगात, बुटवल, 2011-08-08, सोमवार
नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयमा व्यस्त वन्दै गरेकी नायिका गरिमा पन्तले प्रितीको फुल, सुन्दर मेरो नाम, सम्झना, दिदी भाई, दानवीर, अर्जुनदेव लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् ।
अर्पण ढकाल, धरान, 2011-08-07, आईतवार
देशमा बारम्बार भैरहने बन्दले हरेक क्षेत्रमा असर गरिरहेको बिषय नौलो कुरा हैन । हाम्रो सानो चलचित्र उद्योग समेत बन्दको प्रभावबाट अछुतो रहन सकेको छैन ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-07, आईतवार
प्रदर्शनको मिती नजिकिंदै गर्दा चलचित्र 'ब्रेक फेल' को निर्माण युनिटले अर्को गीत पनि फिल्मीखबर डटकमबाट सार्वजनिक गरेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-07, आईतवार
बाबुको बाटो पछ्याउदै नेपाली चलचित्रमा आएकी रागिनी खड्गीले छोटो समयमा नै आफुलाई ब्यस्त बनाउन सफल भएकी छन् । द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीको परिचय बोकेकी रागिनीले अब त्यो परिचयलाई बदल्दै नायिका रागिनीको परिचय बनाएकी छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-07, आईतवार
दिनानुदिन प्रबिधिले फड्को मारिरहेको हाम्रो चलचित्र उद्योगमा डिजिटल प्रबिधिको प्रबेश पछि प्राबिधिक रुपमा नेपाली चलचित्र गुणस्तरिय भएको पाइन्छ । विश्वका जुनकुनै चलचित्र उद्योगमा पनि डिजिटल प्रबिधिको प्रयोगले तिब्रता पाएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-07, आईतवार
महिलाको सबै भन्दा ठुलो चाहना भनेको आमा बन्ने हुन्छ रे ! हुन त धेरैले भन्ने गर्दछन् आमा नबने सम्म महिला पूर्ण हुँदिनन् । सायद त्यसैले होला हरेक महिलाको चाहनामा पर्ने गर्दछ बच्चा ।
Results : 22291 - 22296 of 23708