Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22297 - 22302 of 23990
फिल्मीखबर, काठमाण्डौ, 2011-10-08, शनिवार
  अमिताभ बच्चनले कौन बनेगा करोडपतिमा विभिन्न स्टारहरुलाई आमन्त्रित गरी कार्यक्रमको गरिमा बढाएझै एनटीभी प्लसको म्याजिकल थममा  संचारकर्मी दिनेश डीसीले आज साँझको श्रृङखलामा हिरो आर्यन सिग्देललाई पाहुना बनाएका थिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-08, शनिवार
अन्य चाडपर्वमा सुनसान  नहुने नेपाली रजतपट दशैको द्धादशीको दिन सम्म पनि सुनसान  भएको छ । अष्टमीको दिनदेखि सुनसान चलचित्र उद्योग अबको केही दिन सम्म सुनसान हुने पक्का छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-07, शुक्रवार
पछिल्लो समय चलचित्र क्षेत्र मिल्ने भन्दा पनि नमिल्ले र एकले अर्कालाई पछार्ने प्रबृतिले गाजिन थालेको छ ।  आफूले पैसा कमाए पछी बाँकी चलचित्रकर्मीले  जेसुकै गरुन् भन्ने प्रबृतिले पनि नेपाली सिनेमाको विजनेस पछिल्ला बर्ष खस्कदै गएको विभिन्न समिक्षकहरुको तर्क रहदै पनि आएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-07, शुक्रवार
डेब्यू फिल्म 'कोही मेरो' बाट अलिअलि चर्चा तर दोस्रो फिल्म 'ब्रेकफेल' बाट ज्यादा चर्चा कमाएका हिरो सुवास थापाको दशै र तिहार आधा काठमाण्डू र आधा जर्मनीमा वित्ने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-06, बिहिवार
 दशै प्राय  सवैको घरमा आएको छ तर हिरोईन गरिमा पन्तको आगनमा आईसकेको यो बर्षको दशै अकस्मात फर्किएको छ । उनका काकाका छोराको तीन साता अघि असमाहिक निधन भएपछी गरिमाले यो दशैमा रातो अक्षता र जमरा लगाउन पाईनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-06, बिहिवार
विगत तीन बर्षदेखि अनलाईन मार्फत नेपाली चलचित्रको उत्थानमा प्रयत्नरत फिल्मीखबर डटकमलाई रुचाई दिनुहुने  सम्पूर्ण पाठक शुभचिन्तक एव चलचित्रकर्मी प्रति  बिजया दशमीको उपलक्षमा हार्दिक मंगलमय शुभकामना  ब्यक्त गर्दछौ ।
Results : 22297 - 22302 of 23990