Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22309 - 22314 of 23508
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १, बुधवार
चलचित्र पार्टनरको सुटिङ युनिट आज कुलेखानी गएको छ । केही दिन देखि काठमाडौका बिभिन्न स्थानहरुमा छायाँकन भएको सो चलचित्रको युनिट थप छायाँकनका लागी आज कुलेखानी गएको हो ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ आषाढ १, बुधवार
'करोडपति', 'सुपरस्टार', 'नेपाली बावु', 'म तिमीबिना मरिहाल्छु' जस्ता सफल चलचित्र निर्माण गरेका सदावहार नायक भुवन केसीको पछिल्लो चलचित्र 'साथी म तिम्रो' प्रदर्शनको क्रममा रहेको छ ।
अर्पण ढकाल, धरान, २०६८ आषाढ १, बुधवार
जेष्ठ २७ वाट देशभर प्रदर्शनमा आएको चलचित्र दुलहीलाई दर्शकले मनैवाट अन्माएका छन् । चलचित्रलाई दर्शकले रूचाएको हुनाले प्रदर्शनको शुरूवात देखि नै यो चलचित्रले राम्रो व्यापार गरेको छ ।
बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ ३१, मंगलवार
चलचित्र बिकास बोर्डमा नेतृत्व नियुक्त भएको एक महिना पुग्नै लाग्दा पनि बधाई दिने र स्वागत गर्ने क्रम सकिएको् छैन । केही दिन अघिसम्म अध्यक्ष गणेश भण्डारी एक्ला थिए स्वागत र बधाई पाउने ।
फिल्मीखबर, काठमाण्डौ, २०६८ ज्येष्ठ ३१, मंगलवार
नायिका नम्रता श्रेष्ठ आजबाट २६ बर्षमा प्रवेश गरेकी छिन् । बिस २०४३ साल जेष्ठ ३१ गते अर्थात आजकै दिन बाबु देबेन्द्र श्रेष्ठ र आमा बेला श्रेष्ठको कोखबाट धरानमा जन्मेकी नम्रताको जन्मदिन आज भएपनि उनले भोली मात्र आफ्नो जन्मदिन सेलिब्रेट गर्ने भएकी छिन् ।
बिष्णु सुबेदी, काठमाण्डौ, २०६८ ज्येष्ठ ३१, मंगलवार
सूचना तथा सञ्चार मन्त्रालयको चलचित्र क्षेत्रसँग सम्बन्धित पहिलो प्राथमिकता भनेको नै चलचित्र बिकाश बोर्डलाई क्रियाशिल बनाउनु भएकोले यसलाई शक्तिशाली बनाउन मन्त्रालय पछि नहटने सूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटाले बताएका छन् ।
Results : 22309 - 22314 of 23508