Most Recent News Headlines
Results : 22321 - 22326 of 23989

अनुप भट्टराई, काठमाण्डौ, 2011-09-30, शुक्रवार
बुधबारबाट यो बर्षको दशैं पनि सुरू भएको छ । घरघरमा जमरा राखेर सुरू भएको दशैंले सर्वसाधारणलाई झै चलचित्रकर्मीलाई पनि त्यतिकै छोएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-30, शुक्रवार
स्वदेश तथा विदेशमा बसोबास गरिरहेका युवा पुस्ताका नेपालीहरूले कसरी आफ्नै संस्कृति बिर्सिरहेका छन् भन्ने विषयमा आधारित रहेर निर्माण गरिएको डिजिटल चलचित्र 'नयाँ पिंढी' आज शुक्रबारबाट रिलिज भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-30, शुक्रवार
गत चैत्र/बैशाख महिनामा पूर्वको बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको चलचित्र 'म तिम्रो भईसकें' ले प्रदर्शनको शुरूवात पनि पूर्वबाट नै गरेको छ । दशैंको बिदाको अवसर पारेर आज शुक्रबारबाट धरानको गणेश टाकिजमा चलचित्र रिलिज भएको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-09-29, बिहिवार
मंसिरमा रिलिज हुन लागेको चलचित्र 'प्लान' का निर्देशक सोभित बस्नेत तथा डिस्को जक्की किचमान चित्रकार 'डिजे तान्त्रिक' बीच नामका बिषयमा ठूलो विवाद भएको छ ।

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2011-09-29, बिहिवार
हजारौं दर्शकहरुको विचमा गायक आनन्द कार्कीले नरिवल फोडेर छायांकनको शुभारम्भ गरेको नेपाली कथानक चलचित्र 'मिस यू' अव छिट्टै नै प्रर्दशन हुने खवरले मलेसियामा रहेका नेपालीहरु निकै खुशि भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-29, बिहिवार
नेपालीहरूको दोस्रो महान पर्व तिहारमा प्रदिप उदयले निर्माण गरेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' रिलिज हुने भएको छ । प्रदर्शनका लागि राम्रो मानिने समय तिहार पनि भएकाले निर्माता उदयले भाईटिकाकै दिन चलचित्र रिलिज गर्न लागेका हुन् ।
Most Visited News (monthly)

