Most Recent News Headlines
Results : 22201 - 22206 of 23990

फिल्मीखबर, काठमाण्डौ, 2011-11-01, मंगलवार
सायद एक महिनाको भ्याकेसनले थकाई नमेटिएर होला महानायक राजेश हमाल नेपाल फर्किए पछी पनि अझै दुई दिन रेष्ट गर्ने सोचाईमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-01, मंगलवार
लामो समयको ग्याप पश्चात निरूता सिंहले अभिनय गरेका तीन चलचित्र 'फर्की आऊ', 'मलाई मन पर्यो' र 'द गेम' रिलिजको तयारीमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-31, सोमवार
नेपाली चलचित्रको नाम लामो राख्ने ट्रेन बढेपछी हाँस्य कलाकार मनोज गुजुरेलले व्यङग्य प्रहार गर्दै भनेका थिए, 'फिल्मको नाम यति लामो हुन थाल्यो कि कण्ठ गर्नै निकै गाह्रो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-31, सोमवार
रेखाको फिल्मी अनुभव जति बढ्दैछ त्यसै गरी उनी आफ्नो अभिनय र गेटअपलाई नयाँ ढङ्गमा उतार्ने प्रयत्नमा लागि परेको पछिल्ला बर्ष उनी अभिनित चलचित्रहरूले पुष्टी गरिरहेको छ ।

अर्पण ढकाल, धरान, 2011-10-31, सोमवार
सशस्त्र द्धन्दका कारण एक दशक अघि बन्द भएको मोरङ्गको नेता चौकमा रहेको कंञ्चन टाकिज पुनः सञ्चालनमा आएको छ ।

अर्पण ढकाल, धरान, 2011-10-31, सोमवार
हिन्दी चलचित्रलाई प्राथिमिकता नदिएर निरन्तर रुपमा नेपाली चलचित्र मात्रै प्रदर्शनमा ल्याउने चलचित्र भवनहरु हामी कहाँ कमै मात्रै छन् ।
Most Visited News (monthly)

