Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22189 - 22194 of 23990
फिल्मीखबर, काठमाण्डौ, 2011-11-03, बिहिवार
'चट्ट रुमाल क्यामालुम कोटैको खल्तीमा माफी हुन्छ क्यामालुम मायाको गल्तीमा...' चलचित्र आफ्नो मान्छेको यहि गीतका काराण गीतकारहरुको पंक्तिमा छुट्टै पहिचान बनाएका बाबुराम दाहाल 'फर्कि आऊ' चलचित्र मार्फत निर्माता पनि भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-03, बिहिवार
नेपालको ठूलो हल मध्येको एक गोपीकृष्ण हलमा चलचित्र 'मलाई मन पर्‍यो' नचलाईने भएको छ । चलचित्रका निर्माता रमेशजंग रायमाझीले गोपीकृष्ण मुभिजले कर छलेको आरोप लगाउँदै कर छल्नेलाई आफ्नो चलचित्र रिलिज गर्न नदिने निर्णय गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-03, बिहिवार
भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा चल्ने भनेर प्रचार प्रसार गरिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को रिलिज पोस्टपोण्ड भएको छ । चलचित्र भित्र हुने गरेको राजनितीले चलचित्रको रिलिज डेट अचानक सरेको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-03, बिहिवार
पछिल्लो समय युवापुस्तामा लोकप्रिय बन्दै गएका नायक मध्येका दुई राजबल्लभ कोईराला र जीवन लुईटेल पनि हुन् । यि दुई नायक पहिलो पटक चलचित्र 'कसम हजुरको' मा एकसाथ देखिएका थिए भने दोस्रो पटक 'मलाई मन पर्‍यो' मा देखिंदै छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-03, बिहिवार
कहिले काहिं आरोप लाग्ने गर्छ नेपाली सिनेमामा  शिक्षित कलाकार छैनन् भनेर तर समयको बदलावसंग शिक्षित कलाकारहरुको प्रवेशले कलिउड अहिले प्रशंशा गर्न योग्य बनेको छ । जसको पछिल्लो उदाहरणका रुपमा नवनायिका रागिनी खड्गीलाई लिन सकिन्छ ।
सन्जोग बस्याल/रेम बिक, पोखरा, 2011-11-02, बुधवार
लाहोर, थाईल्याण्ड र वर्माको संयुक्त चेकिङ बोर्डरमा भैरहेको थियो । चेकिङका लागी लामो लाम लागेका कारण महानायक राजेश हमाल प्रतिक्षालयमा बसेर टिभी हेरिरहेका थिए ।
Results : 22189 - 22194 of 23990