Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22213 - 22218 of 23990
फिल्मीखबर, काठमाण्डौ, 2011-10-29, शनिवार
ससुराको कृतिलाई बुहारीले विशिष्ट ब्यक्तिहरू माझ लोकार्पण गर्न पाउनु पक्कै पनि बुहारीका लागि सौभाग्यकै कुरा हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-29, शनिवार
रेखा थापालाई एउटा आरोप लाग्ने गरेको छ कि उनी हिरो फेर्ने नायिका हुन् रे । तर विगतका बर्षहरुलाई मूल्याकंन गर्ने हो भने उनले हिरोसंगै भाईटिकाको अवसरमा दाईहरू पनि फेर्दै आएकी छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-29, शनिवार
'बसमा छैन मेरो मन...' का संगीतकार राजन इशान अब चलचित्रको म्युजिक निर्देशक बन्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-29, शनिवार
सञ्चारमाध्यममा निर्माताद्वय रोज राणा र प्रदिप उदय बिच चिसो पना छ भन्ने खबर धेरै आए र उनीहरूले स्पष्टिकरण पनि दिए । उनीहरूले जतिनै स्पष्टिकरण दिन खोजे पनि पछिल्लो घटनाले यि दुई बिच चिसोपना छ भन्ने कुराको पुष्टि गर्दछ ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-10-28, शुक्रवार
फिल्म छायाकंनको क्रममा  एउटै सेटमा काम गर्दागर्दै प्रेममा परी जीवनसाथी बनाएको धेरै उदाहरण छन् तर त्यहि सेटमा काम गर्दागर्दै दीदीभाईको जस्तो पवित्र नाता बनाएको पनि उदाहरण नेपाली सिने उद्योगमा छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-10-28, शुक्रवार
सदाका दिनमा जस्तै आज शुक्रबारबाट तीन चलचित्र प्रदर्शनमा आएका छन् । दुई चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' र 'म छु नि तिम्रो' उपत्यका बाहिरका सिनेमा घरमा लाग्दैछ भने 'इज्जतदार' उपत्यकाका हलमा मात्र लाग्दैछ ।
Results : 22213 - 22218 of 23990