Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22207 - 22212 of 23709
फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
देशभर प्रदर्शन भईरहेको चलचित्र श्रीमान श्रीमतीका निर्देशक ऋषि लामिछाने अहिले सञ्चारकर्मीहरूसँग निकै क्रुद्व भएका छन् । आफ्नो चलचित्र राम्रोसँग चलिरहेको दाबी गरेका निर्देशक लामिछानेले मिडियाले फ्लप भनिदिए पछि क्रुद्व भएका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
चलचित्र देवयानी असोज २० गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्देशक बिजय बस्नेतको चलचित्र देवयानी काठमाण्डौ लगायत देशका प्रमुख शहरहरुमा एकसाथ रिलिज हुन लागेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-25, बिहिवार
तीज आउन अझै केही दिन बाँकी रहे पनि तिजको रमझम भने शुरु भईसकेको छ । शहर होस् वा गाँउ चारै तिर तीजका गीतहरु घन्किन थालेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-24, बुधवार
गायकबाट नायक बनेका सत्यराज आचार्यले आफ्ना पिता भजन शिरोमणी भक्तराज आचार्यको जीवनीमा बनेको चलचित्र 'आचार्य' ले हिटलर जस्ता कठोर मन भएकालाई पनि रूवाउन सक्ने दाबी गरे ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-24, बुधवार
हल ब्यवसायिहरुको साढे जुधाइमा मिचिएका पोखरा स्थित बिन्ध्वाबासिनी चलचित्र हलका कर्मचारीहरु हिरासत मुक्त भएका छन् । उनिहरुलाई तारीखमा मुक्त गरीएको कास्कीका प्रहरी प्रमुख एसपि यादब खनालले फिल्मीखबरलाई जानकारी दिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-08-24, बुधवार
भारतमा बडिगार्ड चलचित्र चल्ने बेला नेपालमा निर्माता शुसिल पोखरेलले नेपाली चलचित्र बडिगार्डका लागी नायिकाको खोजी गरिरहेका छन् । नयाँ अनुहारलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै शुसिलले नायिकाको खोजी गरेको बताए ।
Results : 22207 - 22212 of 23709