मिति : २०८२ वैशाख २२, सोमवार
Most Recent News Headlines
Results : 22219 - 22224 of 22575

कृष्ण न्यौपाने, दमौली , २०६७ कार्त्तिक १२, बिहिवार
युवा संघ नेपाल तनहूँ जिल्ला कमिटीले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको रहस्यमय दुर्घटनामा आधारित चलचित्र 'दासढुङ्गा'को च्यारेटी सो गर्ने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक १२, बिहिवार
नेपाल समचारपत्रमा कार्यरत रंग पत्रकार विदुर गिरी मोटरसाइकल दुर्घटनामा परेका छन् ।
ढिलो गरी प्राप्त समाचार अनुसार गएको मंगलबार बेलुकी साढे ४ बजेको समयमा सोल्टीमोडमा रोकिराखेको बा .१८. प. ५६२४ नम्बरको उनको मोटरसाइकललाई तीब्र गतिमा पछाडीबाट आएको बा.१४ प. ५३३४ नम्बरको एफ जेट मोटरसाइकलले ठक्कर दिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक १२, बिहिवार
निर्देशक उज्ज्वल घिमिरे यो समय निकै छटपटीमा छन् । पछिल्लो पटक आफैले निर्देशन गरेको चलचित्र छोडी गए पाप लाग्लाले सर्वोत्कृष्ट चलचित्र सहित सात विद्यामा विभिन्न अवार्ड जितेपछी प्रफुल्लित देखिनुको साथै आफुमा जिम्मेबारीको थप महसुस पनि उनले गरेका थिए ।

अनुप भट्टराई, काठमाण्डौ, २०६७ कार्त्तिक ११, बुधवार
नेपाली चलचित्र उद्योगमा द्धन्द्ध तथा कला निर्देशकको रूपमा परिचित गोपाल भुटानीको अवस्था चिन्ताजनक रहेको छ ।
अल्सर रोगी ७८ बर्षे भुटानी गएको बुधबार भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक ११, बुधवार
गएको भदौ २८ गतेबाट छायाकंन सुरू गरिएको चलचित्र 'मालतीको भट्टी'को बुधबार इन्डक्ल्याप गरिएको छ ।
गोर्खा हस्पिटलबाट सुरू सो चलचित्रको छायाकंन काठमाण्डौका विभिन्न स्थान हुदै पोखरा र पुनः अन्त्यमा काठमाण्डौमा इन्डक्ल्याप गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ कार्त्तिक ११, बुधवार
निर्देशक दीपक रायमाझीले आफ्नै कथामा आधारित चलचित्र 'चाडै आऊ है' को निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
तीन महिना अघि मुहुर्त गरिएको सो चलचित्रको छायाकंन गएको कात्तिक ८ गते देखि सुरू गरिएको हो ।
Most Visited News (monthly)