Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22195 - 22200 of 23990
फिल्मीखबर, काठमाण्डौ, 2011-11-02, बुधवार
एक महिने लामो विदेश यात्रापछि सोमबार नेपाल फर्किएका महानायक राजेश हमाल रुघाखोकीले थलिएका छन् । चाडपर्व पछि एक्कासी बढेको चिसोको कारण उनलाई रुघाखोकी लागेको बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-02, बुधवार
नारी जति सुन्दर हुन्छीन् उनको उपस्थितिले हरेक बिषय बस्तु सुन्दर नहुने त कुरै भएन । तर त्यही नारीको अनुपस्थितिले पुरूष अपूर्ण  भएझै कार्यक्रम अपूर्ण हुनु स्वाभाविक पनि हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-02, बुधवार
एक्सन नायकले परिचित बिराज भट्ट र अंगप्रदर्शनमा खुल्ला बिचार राख्ने अहिलेकी चर्चित नायिका रेखा थापाको बोलचाल नभएको कुरा थाहा नपाउने सायदै कम होलान् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-01, मंगलवार
एउटा कटु यथार्थ यो पनि हो कि भारतीय फिल्मबाट हुबहु चोरी गरेकै कारण नेपाली फिल्म हेर्ने  दर्शक प्रत्येक बर्ष घटिरहेका छन् ।
अर्पण ढकाल, धरान, 2011-11-01, मंगलवार
हिन्दि चलचित्र जस्तै नेपाली चलचित्रमा पनि सिक्वल बनाउने ट्रेन्ड बढ्न थालेको छ । करिब दुई बर्ष अगाडी प्रदर्शन भएर सफलताको झण्डा गाडेको चलचित्र इकु (द जंगल म्यान) को सिक्वलको रुपमा इकु ब्याक अगेनको निर्माण भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-11-01, मंगलवार
अरूका  श्रीमानले आफ्ना श्रीमतीहरूलाई छठ मनाउन सहयोग गरिरहेको आफ्ना आखाले देखेपछी अभिनेत्री रेखा थापाको आँखा आज त्यसै रसाएर आएका थिए जहाँ सूर्य देवताको पूजाका लागि छठ मनाउन गौरीघाटको खोला किनारामा उनी गायिका निशा सुनारसंग ब्यस्त थिईन् ।
Results : 22195 - 22200 of 23990