मिति : २०८२ ज्येष्ठ १४, बुधवार
Most Recent News Headlines
Results : 22063 - 22068 of 22646

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ३, शुक्रवार
एक महिनापछी प्रदर्शनमा आउने तयारीमा रहेको आकाश अधिकारी निर्देशित चलचित्र शासनको प्रदर्शनबाट उठेको सम्पूर्ण रकम समाज सेवामा खर्च गरिने भएको छ ।

बिजय आवाज, काठमाण्डौ, २०६७ पौष ३, शुक्रवार
नेपालमा पछिल्लो केहि दिनयता दुई काण्डले वजार तताएको छ । एकातिर पारस गोली काण्डले सिङ्गो संचारमाध्यमलाई तताईरहेको समयमा नेपाली चलचित्रमा देखिएको पाइरेसी काण्डले चलचित्रको रङ्गीन दुनियालाई अर्कोतिर तताएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष ३, शुक्रवार
मिसन पैसा तथा सफल चलचित्र फष्टलभका निर्देशक सिमोस सुनुवार बाईक दुर्घटनामा परेका छन् । हिजो बिहिबार मध्यान्न साढे १२ बजेको समयमा प्लेजर कालो स्कुटर चलाईरहेको बेला उनलाई काठमाण्डौको सहिद गेट अगाडी बसले ठक्कर दिएको हो ।

अर्पण ढकाल, धरान, २०६७ पौष ३, शुक्रवार
पछिल्लो समयमा निर्माण भएका नेपाली चालचित्र मध्ये राम्रो वजार जमाउन सफल भएको चलचित्र बाटो मुनिको फूल अवैध रुपमा कपि गरि सिडि विक्री गरेको आरोपमा पक्राउ परेकाहरु असरफ अली र मिथुन राय गणेश टाकिज धरानका कर्मचारी हुन भनि निकै चर्चा चलेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २, बिहिवार
भ्वाईस इन्टरटेनमेन्टको ब्यानरमा रेश मरहठ्ठा र माधब ढकालले निर्माण गरेको चलचित्र 'च्यालेन्ज' को सम्पादन कार्य सकिएको छ । करिब तीन महिना अगाडीबाट शुरू गरिएको सम्पादन बिहिबार समाप्त भएको चलचित्रका निर्देशक श्याम भट्टराईले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २, बिहिवार
वितरक डीजीटल सिनेमा नेपाल (डीसीएन) बाट रिलिज भएका चलचित्रहरू पूर्वाञ्चलका बजारमा पाइरेसी भएपछी त्यस विरूद्ध दुई निर्माताले छुट्टाछुट्टै स्थानमा मुद्धा दायर गरेका छन् ।