Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22063 - 22068 of 24283
फिल्मीखबर, दमक, 2012-02-12, आईतवार
आई एम सरी ! आई  एम सरी ! आई  एम सरी !  भन्ने शब्द शनिबार दमक चलचित्र मन्दिर निकै गुञ्जायमान भयो । लाग्थ्यो त्यहाँ कसैले ठूलो गल्ती गरेर माफी मागिरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-12, आईतवार
नेपाली चलचित्र क्षेत्र र यसका काम गर्नेहरूका लागि खुसीको कुरा नै मान्नु पर्छ कि अब नेपाली चलचित्र पनि डास्पोरमा धमाधम रिलिज हुन थालेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-12, आईतवार
रिलिज काउन्टडाउन तिब्रतासंगै भुवन केसीले होम प्रोडक्सनको पाँचौ फिल्म 'साथी म तिम्रो' को टाईटल गीतलाई फिल्मीखबर मार्फत वर्ल्ड प्रिमियर गरेका छन्  । शिव रेग्मी निर्देशित चलचित्रको सार्वजनिक गीतमा रेखा थापासंग भूवनले रोमान्स गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-11, शनिवार
सागर सरी चोखो माया तिमीलाई दिउँला...   शिलशिला फिल्ममा अञ्जु पन्त र राजेशपायल राईले गाएको यो गितमा आधारित भएर अब उनीहरूको मित्रतालाई ब्याख्या गर्ने हो भने सागर सरी उनीहरूको मित्रता अब खोल्सोमा परिणत भएको छ ।
सुमन वाग्ले, काठमाण्डौ, 2012-02-11, शनिवार
पछिल्लो समयमा विभिन्न विषयबस्तु प्रति केन्द्रित चलचित्रहरु प्रदर्शनमा आइरहेका छन् । मुलधारका नेपाली चलचित्रहरु भन्दा फरक कथावस्तु भएका चलचित्रले क्रमश दर्शकको मन जित्दै गएको पनि पाइन्छ ।
फिल्मीखबर, काठमाण्डौ, 2012-02-11, शनिवार
गत साताको फोटो चिन्ने स्तम्भवमा सोधिएको एक आँखाले कलाकार नियाल्ने को हुन यिनी ? भन्ने प्रश्नमा सहभागी अधिकांशले  क्यामेरा पस्रन पुरुषोत्तम प्रधान  भनी उत्तर  मिलाउन सक्नु भएकोमा  सम्पूर्ण  पाठकलाई धन्यवाद ।
Results : 22063 - 22068 of 24283