गत साताको फोटो चिन्ने स्तम्भवमा सोधिएको एक आँखाले कलाकार नियाल्ने को हुन यिनी ? भन्ने प्रश्नमा सहभागी अधिकांशले क्यामेरा पस्रन पुरुषोत्तम प्रधान भनी उत्तर मिलाउन सक्नु भएकोमा सम्पूर्ण पाठकलाई धन्यवाद । यस्तै लक्की ड्र मार्फत यम डीसी उक्त स्तम्भवको बिजयी सहभागी हुनु भएकोमा बधाई ! 
अब आजको प्रश्न: मुस्कुराउदै एक आँखाले हेरिरहेकी यि हिरोईन को हुन् ? अनुमान लगाउनुस र फिल्मीखबरको तर्फबाट स्पेशल गिफ्ट ह्याम्पर जित्नुस । बिजयी सहभागीलाई फिल्मीखबरले ईमेल मार्फत पुरस्कार संकलनको लागि सम्पर्क गर्ने छ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
को हुन् यि हिरोईन ?
फिल्मीखबर, काठमाण्डौ, 2012/02/11
- ‘गौँथली’का कारण ‘कबड्डी ४’ र ‘१२ गाउँ’को रेकर्ड खतरामा
- तयार भइसकेको ‘मास्टर्नी’ पुनः ८ दिन किन खिचियो ?
- प्रशंसालाई डेब्यू गराउँदै दीपकले सकाए ‘चिरञ्जीवी भवः’को छायांकन
- ‘टक्सिक’को ट्रेलरमा यशको ग्याङ्स्टर अवतार
- दयाहाङ अभिनीत ‘पेन्सन पट्टा’को टिजरमा के छ ?
- ‘बा : एक योद्धा’को ‘नभन्नू कोइसित’ गीतमा छमछमी नाचिन् केकी
- अमेरिकाबाट फर्किएपछि फिल्ममा बढेको सुशांकको व्यस्तता
- ‘जलाकी’को ‘चाँदी जलप’ गीतमा सोनम र उपासनाको नृत्य
- सौरभको ‘साम्राज्य’मा सौगातको प्रवेश, चार फरक उमेरमा देखिने
- ‘गौँथली’को दबदबाबीच प्रदर्शनमा आए ‘हली’ र ‘कमला मिस’
Most Visited News (monthly)

