Most Recent News Headlines
Results : 22075 - 22080 of 23991

फिल्मीखबर, काठमाण्डौ, 2011-12-01, बिहिवार
एक समय युवा वर्गमाझ महानायक राजेश हमालको जस्तो लामो कपाल पाल्ने फेसन निकै चर्चित थियो तर २२ बर्षदेखि लामो कपालले आफ्नो छुट्टै पहिचान बनाउदै आएका उनका ती फ्यानहरू समक्ष आज हामी नयाँ खबर सार्बजनिक गर्दैछौ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-12-01, बिहिवार
सञ्चारकर्मीबाट निर्देशक बनेका सुरेश दर्पण पोखरेलले पाँचौ चलचित्र थ्री लर्भसको औपचारिक घोषणासंगै ६ नयाँ अनुहारहरूलाई ब्रेक दिदै आजबाट सो चलचित्रको छायाकंन सुरू गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-30, बुधवार
निकै हर्षित हुँदै बुधबारको चिसो साँझमा सञ्चारकर्मीमाझ कमेडी किङ दिपकराज गिरी भन्दै थिए, 'ब्यावसायिकतलाई हेरेर विदेश त धेरै पटक गईयो तर पुरै देशको प्रतिनिधित्व गर्दै यसपालिको जेनेभा भ्रमण जिवनकालकै अवस्मिरणीय हुने छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-30, बुधवार
होम प्रोडक्सनको चलचित्र रावणबाट फ्रि भए लगत्तै अभिनेत्री रेखा थापा 'लंका' भन्ने चलचित्रमा ब्यस्त भएकी छिन् । सोही चलचित्रको छायाकंनका लागि केही दिन अघि सर्लाहीको हरिवन पुगेकी अभिनेत्री थापाले भिन्न रुपले चलचित्रको मुहुर्त गरिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-30, बुधवार
चलचित्रमा किस सिन प्रयोग गर्ने पछिल्लो ट्रेनबाट चलचित्र 'छबिलाल कन्जुस छैन' पनि अछुतो रहन सकेन । कथाको माग अनुरूप निर्देशक ज्ञानेन्द्र देउजाले नायिका सुमिना घिमिरेलाई डेब्यू फिल्ममै नायक सुमन सिंहसँग किस गराए ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-11-30, बुधवार
तीन दिनका लागि भनेर 'दुलही रानी' को छायाकंनका लागि हिरोईन रागिनी खड्गीलाई महेन्द्रनगर बोलाएका सोभित बस्नेतले रागिनीलाई काठमाण्डू फर्कन स्वीकृति नदिएपछी उनी तनावमा परेकी छिन् भने उनले अभिनय गरिरहेको अर्को चलचित्र 'मेरो जीवन साथी' को सुटिङ प्रभावित भएको छ ।
Most Visited News (monthly)

