Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22057 - 22062 of 23709
फिल्मीखबर, काठमाण्डौ, 2011-09-27, मंगलवार
कोहि नायिका काम नपाएर घरमा बसिरहेका छन् भने कोही डबल सेड्यूलमा काम गरिरहेका छन् । दशैंको मुखमा आएर आराम गर्नु पर्ने बेलामा डबल सेड्यूलमा काम गर्नु व्यस्तताको संकेत नै हो त ?   कुरा नायिका ऋचा सिंह ठकुरीको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-27, मंगलवार
भन्नेहरू त भन्छन् छबिराज ओझा कन्जुस छन् । तर निर्माता छबि रियल लाईफमा जति कन्जुस छन् फिल्म निर्माणमा भने त्यतिकै दिलदार रहेको रहस्य खुलेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
'नेपाली सिनेमाको भविष्य हामी' भन्ने मूला नारा साहित आउँदो शनिबार देखि म्यानहटन र्सट फिल्म फेष्टिवल २०११ हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
गायक राजेशपायल राईले केहि समय अगाडी आफ्नो फेसबुक वालमा कुवेत जान लागेको बताउँदै रोमान्टिक पारामा दुबईमा हुने तीन घण्टे ट्रान्जिटका लागि समय बिताउन गार्‍हो हुने भन्दै कसैको साथ भए रमाईलो हुने कुरा उल्लेख गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
नायिका निशा अधिकारी खेलाडीको श्रीमती बन्ने भएकी छिन् । दिनेश डिसीले निर्देशन गर्न लागेको चलचित्र 'मायाज बार' मा उनी एक खेलाडीको श्रीमती भएर प्रस्तुत हुँदैछिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-09-26, सोमवार
आजकाल हिरोईन रेजिना उप्रेती निकै राम्री देखिन थालेकी छिन् । हुन त उनी राम्री नै छिन् तर साविकको भन्दा हिजो आज उनको मुहारमा छुट्टै प्रकृतिको चमक देखिन थालेको छ ।
Results : 22057 - 22062 of 23709