Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22045 - 22050 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-12-09, शुक्रवार
पछिल्लो समय फिल्मको प्रोमोशनका लागि  दर्शकको नजरमा बस्न सिने कलाकारहरूले सानो पर्दाका चर्चित कार्यक्रममा अभिनय गर्न रूची देखाईरहेका बेला महानायक राजेश हमाललाई पनि सानो पर्दा प्रति रूची बढेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-08, बिहिवार
पर्वतिय बिषयलाई आधार बनाई निर्माण गरिएका चलचित्रहरूको महोत्सव आजबाट सुरू भएको छ । पाँच दिन सम्म जारी रहने काठमाण्डू इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिवलमा २२ देशका डकुमेन्टी, सर्ट एनिमेशन तथा फिक्सन गरी  ५२ वटा  फिल्म समावेश छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-08, बिहिवार
काठमाडौं बाहिरका करिब ३ दर्जन सिनेमा हलमा गत शुक्रबारबाट नै प्रदर्शनमा आएको चलचित्र 'पर्खिराख है' भोली शुक्रबारबाट राजधानिका एक दर्जन भन्दा बढि सिनेमा घरमा लाग्दैछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-08, बिहिवार
काम भन्दा कुरा बढि गर्नेहरूको जमात नेपाली चलचित्र क्षेत्रमा थुप्रै छ । गफै गरेर खाने पनि थुप्रै छन् । हुन त उखान नै छ 'बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन' ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-12-08, बिहिवार
पर्सी शनिबार बेलुकी ललितपुरको जावलाखेलमा भब्य समारोहका बीच भारतीय कलाकारहरूको उपस्थितिमा नेपालका चर्चित कलाकारहरूले पनि आफ्नो प्रस्तुती राख्दै छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-07, बुधवार
रिलिजको तयारीमा रहेको चलचित्र काठमाण्डू निर्माण गरेको द स्काई मुभिजले राजधानीको करिब पच्चिस कलेजका विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूको नेपाली चलचित्र प्रति रूची बढाउने प्रयास स्वरूप  बृहत कार्यक्रम आयोजना गर्ने भएको छ ।
Results : 22045 - 22050 of 23991