Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22069 - 22074 of 23991
फिल्मीखबर, काठमाण्डौ, 2011-12-02, शुक्रवार
स्वर्गीय निर्देशक दिपक रायमाझीको ४५ औँ पूण्य तिथिको अवसरमा चलचित्र निर्देशक समाजले शुक्रबार आफ्नै कार्यालयमा आयोजना गरेको स्मृति एवं श्रद्धाञ्जली सभामा रायमाझीको परिवारले उनको नाममा ठूलो धन राशीको ट्रष्ट  स्थापना गर्ने  घोषणा गरेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-12-02, शुक्रवार
टपलेस फोटो स्क्याण्डलबाट विवादमा परेकी नवनायिका विनिता बराललाई चपली हाइटका प्रोड्यूसरले डविङ गर्न नदिने निर्णय गरेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-02, शुक्रवार
आज शुक्रबारबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् ।  रञ्जित रानाले निर्देशन गरेको चलचित्र 'बाटुली' काठमाण्डौ उपत्यकाका सिनेमा घरमा चलिरहेको छ भने बाबुराम ढकालले निर्देशन गरेको चलचित्र 'पर्खिराख है' मोफसलका सिनेमा घरमा चलिरहेको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-02, शुक्रवार
मेकिङका हिसावले पछिल्लो प्रोजेक्ट 'ब्रेकफेल' बाट औषत तारिफ पाएका तर विजनेसमा अनपेक्षित धक्का ब्यहोरेका निर्देशक शंकर घिमिरेले नयाँ चलचित्र 'सुपर गोर्खे'  निर्माण गर्ने भएका छन् ।
बुटवल, संजय सौगात , 2011-12-01, बिहिवार
करिब  तेह्र वर्षअघि टिभी सिरियल'चेतना'मा बाल कलाकारको अभिनय गरी कलाकारिता क्षेत्रमा प्रवेश गरेकी  हेटौंडाकी नीता ढुंगाना अहिले विकाउ नायिकाको रूपमा चिनिन्छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-12-01, बिहिवार
आफू सहित चल्तिमा रहेका नौ जना हिरोहरूलाई एक साथ अभिनय गराउने योजना अनुरूप ग्याङस्टार चलचित्र निर्माणका लागि प्रि प्रोडक्सनमा ब्यस्त रहेका रोज राणालले फिल्मी खबरसंगको भेटमा निर्देशक ऋषि न्यौपाने प्रति केही अषन्तुष्टीका भावनाहरू ब्यक्त गरिरहेका थिए ।
Results : 22069 - 22074 of 23991