Most Recent News Headlines
Results : 22051 - 22056 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-09-28, बुधवार
नेपाल चलचित्र कलाकार संघले बुधबार आफ्नो दशौं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गर्यो । राजधानीको एक रेष्टुरेन्टमा चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीको प्रमुख आतिथ्यमा सो साधारण सभा कार्यक्रम सम्पन्न भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-28, बुधवार
दुर्घटना भन्ने चिज पनि कस्तो-कस्तो कसैलाई आईपरेको विपत कहिले काहि आफूलाई परे जस्ते । अहिले यस्तै भएको छ हिरोईन यूना उप्रेतीलाई ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-28, बुधवार
रिलिजको काउन्टडाउनसँगै चलचित्रको प्रोमोशनमा ब्यस्त रहेका हिरो आर्यन सिग्देल सिकिस्त विरामी भएका छन् । गत शुक्रबार चलचित्र 'मेरो लभ स्टोरी' को अडियो लन्चमा केही भावुक मुद्रामा देखिएका हिरो आर्यन त्यो दिन देखि सिकिस्त भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-27, मंगलवार
नयाँ सञ्चार मन्त्रीको नियुक्तीसँगै सेन्सर बोर्डका दुई सदस्य चेतन सापकोटा र लक्ष्मण शेषलाई बोर्डको सदस्य पदबाट हटाईएको छ । सञ्चारमन्त्री जेपी गुप्ताको दबाबका कारण मंगलबार साँझ यि दुई सदस्यलाई निष्काशित गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-27, मंगलवार
'म, उ बिनाको जीवन सायद सोच्न पनि सक्दिन । उ मेरो रोजाई हो, मेरो पहिलो प्रेम हो ।' - साँझ
'तिम्रो आँखामा आँशु देख्दा जति पिडा साँझलाई हुन्छ त्यतिनै पिडा मलाई पनि हुन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-27, मंगलवार
गत बर्षको सुपरहिट चलचित्र 'कस्ले चोर्यो मेरो मन' लाई भारतिय नागरिकले पनि हेर्न पाउने भएका छन् । 'के निलो मन हमार' नाम राखेर बंगाली भाषामा तयार पारिको सो चलचित्रलाई देव क्रियशनले निर्माण गरि प्रदर्शन गर्न लागेको हो ।
Most Visited News (monthly)

