मिति : २०८२ वैशाख १८, बिहिवार
Most Recent News Headlines
Results : 22003 - 22008 of 22561

फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २७, आईतवार
शिक्षित युवा बेरोजगार भएपछी उनीहरूले पार गर्नसक्ने सिमाको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र 'तहल्का डटकम' पुष महिनाको अन्तिम साताबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २७, आईतवार
स्थापनाको भएको बाह्र बर्ष भैसक्दा पनि फिल्म बाहेक अन्य कार्यक्रमहरूसँग मात्र अफिसियल मिडिया पार्टनर भएर सहकार्य गर्दै आएको कान्तिपुर एफएम अर्थात रेडियो कान्तिपुरले पहिलो पटक नेपाली फिल्मसँग मिडिया पार्टनर भएर सहकार्य सुरू गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २७, आईतवार
आगामी माघ चौध गतेबाट प्रदर्शनमा आउन लागेको प्रशन्न पौडेल निर्देशित सांगितीक चलचित्र स्वरको अडियो गीत सार्वजनिक गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २७, आईतवार
केही बर्षको अन्तरालपछी सिक्किमबाट काठमाण्डौ आएका नायक उत्तम प्रधान सुटुक्क आए र सुटुक्कै गृहनगर सिक्किम गएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, २०६७ मंसिर २६, शनिवार
बिगत लामो समयदेखि नृत्य सम्बन्धि प्रशिक्षण दिँदै आएको राजधानी कला केन्द्रले पनि चलचित्र निर्माणमा हात हाल्ने भएको छ । अबको केहि महिनामा चलचित्रको निर्माणकार्य थालनी गर्ने केन्द्रका सञ्चालक तथा नृत्य निर्देशक दिनेश अधिकारीले जानकारी दिए ।

रामचन्द्र नेपाल, मलेसिया, २०६७ मंसिर २६, शनिवार
गायकबाट नायक वन्दै गरेका श्री कृष्ण लुईटेल (बोके दार्ही) यतिवेला मलेसिया आईपुगेका छन । आफुले निर्देशन तथा निमार्ण गरेको नेपाली कथानक चलचित्र वस न १३६ को प्रर्दशनको शिलशिलामा उनी मलेसियामा आईपुगेका हुन ।