Most Recent News Headlines
Results : 21997 - 22002 of 23709

फिल्मीखबर, काठमाण्डौ, 2011-10-14, शुक्रवार
मुष्लिम धर्मावलम्बिहरूको महान चाड बकर इदको अबसरमा चलचित्र 'मन मनै मन पराएँ' को विशेष प्रदर्शनी कतारको राजधानी दोहामा हुदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-14, शुक्रवार
दक्षिण कोरियाको सिओलमा हुन लागेको ग्वान्जु इन्टरनेशनल फिल्म फेष्टिवलमा सहभागी हुने नेपाली चलचित्र मैना लिएर निर्माता तथा निर्देशक केपी पाठक शुक्रबार बेलुकी त्यस तर्फ उडेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-14, शुक्रवार
क्यू प्रणाली अन्र्तगतका सिनेमा मात्र चलाउदै आएको विश्वज्योति सिनेमा हलमा गत सातानै वितरकको मिलेमतोमा चलचित्र मेरो लभस्टोरी लगाईएको थियो त्यो पनि बिहिबार । जसअनुरुप क्यू च्यानल अन्र्तगतका अन्य सिनेमा भवनमा 'अन्दाज' पनि लगाईएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-13, बिहिवार
फिल्म राज गत शुक्रबारबाट उतारिनु पर्ने हो तर हलवाला र वितरकको खेलमा बिहिबारनै उत्रिएपछी चलचित्र निर्मातासंघ बेखबर भएको भन्दै आक्रोसित भएका निर्देशक सोभित बस्नेतले त्यस बिषयमा फिल्मीखबरमा दिएको प्रतिक्रिया प्रति निर्मातासंघले आपत्ती जनाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-10-13, बिहिवार
'बरु पैसा तिर्न डराउन्न तर रेखा फिल्मसले क्वालिटीमा कर्मप्रमाईज गर्दैन' अभिनेत्री रेखा थापाको होम प्रोडक्सनको छैठौ चलचित्र रावणको सुटिङ्ग भैरहेको बेला उनले बॊलेको कुरा हो ।

फिल्मीखबर, चितवन , 2011-10-13, बिहिवार
महिना दिन अघि सम्पन्न सीजी डीजीटल अवार्डमा अब्बल ठहरिएको सविर श्रेष्ठ निर्देशित चलचित्र 'कस्ले चोर्यो मेरो मन' ले चितवन स्थित कालिका एफएमको सातौ म्यूजिक अवार्डको दुई विद्यामा पनि सर्वोत्कृष्टता हासिल गरेको छ ।
Most Visited News (monthly)

